• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

उपेन्द्र यादवले मधेशी मतदाता भन्दा पनि मधेशी जनता लाई देखाएका सपनाहरु

२०८० बैशाख ७, बिहीबार ०७:२२
उपेन्द्र यादवले मधेशी मतदाता भन्दा पनि मधेशी जनता लाई देखाएका सपनाहरु

• जितेन्द्र यादव

जनकपुरधाम । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका दोश्रो मर्यादा क्रममा रहेका विद्वान नेताको रूपमा परिचित र मैले मान्नै पर्ने कलम चलाउने विद्वत नेता ज्यूले माननीय उपेन्द्र यादव ज्यू प्रतिको २ वटा स्टाटस फेसबुक मार्फत पढदा हामी दोश्रो पुस्ताका नेता कार्यकर्ता कसको इतिहास पढ्ने हो भने कुरामा चिन्तित भएका छौ । विद्वत वर्गको कलम बाट सत्य कुरा लेख्न बन्द भयो भने सम्झिनु कि समाज ध्वस्त हुन गइरहेको छ । बाबा साहेव डा. भिमराव अम्वेडकर ज्यूको भनाई संग सम्बन्धित बिषय पनि यहीँ नै हो जुन समाजमा पढे लेखेका व्यक्ति सत्य कुरा भन्न छोड दिन्छ सम्झिनु कि समाज ध्वस्त हुँदैछ। वर्तमान परिस्थितीमा मधेशको राजनीति परिदृष्य लाई नियालेर हेर्दा अहिले माननीय उपेन्द्र यादव ज्यू प्रति को प्रहार लाई अस्वभाविक ठान्नु हुँदैन ।
सोही कुरा लाई स्पष्ट रूपमा बुझ्ने गरि मेरो आदरणीय नेता र मैले नजिक बाट वहाँको कलम ताकत तथा विद्वताको प्रशंसकीय व्यक्तिको रूपमा चिनिने तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका सह-अध्यक्ष जय प्रकास प्रसाद गुप्ता ज्यूको फेसबुक स्टाटस हेर्दा मैले आज सम्म वहाँ जस्तो कलम तेज तथा सम्मनित व्यक्तिको रूपमा जाने बुझेको प्रति मलाई स्वंय माथि विश्वास लाग्न छोडेको जस्तो महशुस भएको छ। यति बेला मैले एउटा सानो घटना सार्वजानिक गर्न मन लाग्यो। तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल दुई टुक्रा हुदै तेश्रो फुट्ने क्रममा जे.पी गुप्ता जी ले विराटनगर रोडसेश चौकको प्यासिफिक होटलमा कार्यक्रम गरेर माननीय उपेन्द्र यादव ज्यू प्रति नकारात्मक अभिव्यक्ति दिंदा एक जना साथीले रेकर्ड ल्याएर श्रद्धेय अध्यक्ष उपेन्द्र यादव ज्यूलाई सुनाउनु भयो । सुनि सकेपछि वहाँले भन्नु भयो कि जे.पी जी पार्टी लाई आवश्यक पर्ने नेता हुनुहुन्छ । वहाँ जस्तो विद्वान र प्रखर वक्ता तथा पेचिलो शब्दको व्याख्या गर्ने क्षमता भएको नेता हो । मलाई जे भने पनि जे.पी. जी मा भएको विद्वता पार्टीको लागि धरोहर हो । यो कुरा सुन्दा हामी एक छिन स्तब्ध भयौं र रेकर्ड सुनाउने साथीको मुख तीर हेरे र मैले भने हेर्नु भयो । सिक्नु पर्ने कुरा धेरै छन् तर आज आएर जे.पी. जी ले आफ्नो फेसबुक मार्फत उपेन्द्र यादव ज्यू प्रति जुन स्तरको टिप्पणी गर्नु भयो त्यो स्तरको टिप्पणीले वास्तवमा आज त्यो साथीले भन्नु भएको कुराको जीत भएको हो। यद्दपी वहाँको कलमको सम्मान गर्न चाहन्छु तर वहाँको मधेश प्रतिको विचार सँधै शंकास्पद रहेकोले जहिले पनि वहाँ संग मेरो फरक धार रहेकोले आज आफूलाई गौरवमय महशुस भएको छ।
***
श्रद्धेय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यूले ०६२-६४,६३-६४ सालमा मधेशी जनतालाई देखाएका सपनाहरू :
१) आत्मनिर्णयको अधिकार सहित स्वायत्त मधेश प्रदेश स्थापना गर्नु पर्ने
( परिणामतःमजफो, नेपाल लाई टुक्रा टुक्रा गरि मजफो (लोकतान्त्रिक) र (गणतान्त्रिक) गर्ने को हो ? मधेशलाई टुक्रा टुक्रा गर्न एक रात्री भोजमा जे.पी. जी को सहभागिता भएको त्यो दिनको निर्णयले आत्मनिर्णयको अधिकार र २२ जिल्लाको मधेश नपाए पनि पहिचानको आधारमा मधेश प्रदेश प्राप्त ) ।
२) जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गर्नु पर्ने
(परिणामतः बुँदा नं.१ संग सम्बन्धित रह्दै संघमा समानुपातिक समावेशी प्रतिनिधित्व प्राप्त भएको तर जसपा नेतृत्वको सरकारले जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था प्राप्त भएको )।
३) देशको राष्ट्रपति उपराष्ट्रपति मा मधेशीका छोरा छोरी लाई सहभागि गराउनु पर्ने
(परिणामतः ऐतिहासिक मधेश आन्दोलन पश्चात संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र उपराष्ट्रपति मधेशी बनाउन सफल भएको ) ।
४) राज्यको हरेक अंगमा हैसियत अनुसार सहभागि गराउनु पर्ने
( परिणामतः संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम उपप्रधान तथा परराष्ट्र मन्त्री मा उपेन्द्र यादव, भौतिक योजना मन्त्री मा बिजय कुमार गच्छदार, कृषि मन्त्रि मा जय प्रकास प्रसाद गुप्ता र शिक्षा मंत्री मा रेनु कुमारी यादव आदि नेपाल सरकारमा सहभागी हुन सफल भएको ) । दोश्रो राज्यको हरेक अंगमा मधेशी लाई सहभागिता गराउन सफल भएको ) ।
५) संविधान सभा बाट संविधान निर्माण हुने लोकतान्त्रिक व्यवस्था कायम गर्नु पर्ने
(परिणामतः पार्टी टुक्रा टुक्रा गर्नेहरु नै मुद्दा लाई पनि विसर्जन गर्न कहिले मजफो (गणतान्त्रिक) त कहिले तराई मधेस राष्ट्रिय अभियान सञ्चालन गरेर मधेशलाई कमजोर पार्ने रणनीतिका कारण पूर्ण संविधान बनाउन असफल भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो ठूलो उपलव्धि र मौलिक हक समविश गरिएको संविधान प्राप्त गर्न सफल भयो) ।
६) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मा व्यवस्था गरिनु का साथै पहिचानका आधारमा प्रादेशिक संरचना र त्यसको नेतृत्व मधेशीले गर्नु पर्ने
( परिणामतः माथि ६ को बुंदा सम्वन्धमा मधेश प्रदेश को पहिलो प्रदेश प्रमुख र मुख्य मन्त्री मधेशी बनाउन सफल हुनुका साथै तीन तहको समावेशी सरकार गठन गर्न सफल भएको ) ।
अन्य :
७)मधेश प्रदेश सरकार जसपा, नेपाल नेतृत्व सरकार भएकै कारण संघीय सरकारले काम गर्न नदिन र संघीयता लाई बदनाम गर्नको लागि कर्मचारी लाई प्रयोग गरि विकासको काम लाई ओझेलमा परेको हुनाले चाहे जति काम गर्ने इच्छा भएतापनि गर्न नसके कै हो तर विकासको लागि ऐन नियमावलि तथा निर्देशिका बनाउन सफल भएको जसका कारण आज मधेश प्रदेशको आफ्नो( मधेश) लोकसेवा आयोग, प्रहरी जन लोकपाल आयोग विश्वविद्यालय,कृषि विश्वविधालय,स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रज्ञा प्रतिष्ठान,मेडिया काउन्सिलआम संचार
प्राधिकरण, शहिद प्रतिष्ठान,दलित आयोग, प्रादेशिक प्रशिक्षण केन्द्र आदि महत्वपूर्ण संस्था निर्माण गर्न सफल भएको ) ।
८) मधेश प्रदेशको कूल जनसङ्ख्याको ५२% महिला भएको १८% दलित,१३ % मुस्लिम भएको प्रदेश भएकोले साक्षरता दर बृद्धि गर्न महिला लाई भ्रुण हत्या बाट बचाउन र छोरी लाई उच्च शिक्षा हासिल गर्न समाजिक रुपान्तरणका लागि बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालन गरि छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा रहेकोले प्रति बर्ष साक्षरता दर वृद्धि भएको र दलित शसक्तिकरण ऐन तहत दलितका बाल बच्चालाई निःशूल्क शिक्षा दिनुका साथै प्रति महिना ५ सय रुपैया दिने भएकोले साक्षरता दर बृद्धि गर्न सफल भएको ) ।
९) मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण सरकारी विद्यालयमा छात्राहरूको शिक्षा लाई निरन्तरता दिन प्रभावकारी योजना अन्तर्गत कक्षा ८ देखि १०+२ सम्म को शिक्षा हासिल गरुन भने उच्च मनोवल बढाउन साइकल वितरण कार्यक्रम सञ्चालन गर्न सफल भएको तर साइकल खरिद गर्न प्रकृयाको सम्पूर्ण व्यवस्था कर्मचारीले गर्नु पर्ने भएकोले खरिद गरेको साइकलको भुक्तानी दिन सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान र सम्मानित सर्वोच्च अदालतको फैसला गरेकोमा त्यस सम्बन्धि भ्रष्टाचार भएको कुरा निराधार हो भन्ने मान्न सकिन्छ । यो लोकप्रिय कार्यक्रम रहेको हुँदा विपक्षि दलले प्रशासनिक कुरालाई अति नै राजनीति करण गरेर आज हजारौंको संख्यामा विधालयमा पढिरहेका छात्राहरुले त्यस अवसर बार बञ्चित हुनु परेको छ। त्यसको जिम्मेवार विरोध गर्नेहरुले लिनु पर्दछ। तर एउटा महत्वपूर्ण बिषय के हो भने जुन व्यक्ति आफै भ्रष्टचार गरिएको प्रमाण पत्र पाइसकेका छन यीनलाई सबै भ्रष्टाचारी नै देखिन्छ त्यो पनि त यर्थात हो, र यो कुरा जे. पि. जी को कलम वाट आज सम्म लेखिएको छ भने देखाइ दिनुस । छैन खाली उपेन्द्र यादव लाई विरोध गर्नेमा समय खर्च भएको छ । किन्न उपेन्द्र यादव ज्यूको थर यादव भएरै हो यदी यो होइन भने जे.पी. गुप्ता जी लाई बिरोध गर्नु कुनै तुक छैन ।
आदि जस्ता अनेकौ प्राप्त उपलब्धिहरुलाई नजर अन्दाज गरेर विपक्षीले जसपा, नेपाल का श्रद्धेय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यूलाई बिरोधको लागि बिरोध र मधेशी मधेशी बीच आपसी टकराव गराई प्राप्त उपलब्धि समेतलाई समाप्त पार्न योजनाबद्ध रूपमा कहिल्यै पार्टी फोड्ने त कहिल्यै गालि गलौज अपशब्द प्रयोग गर्ने त कहिल्यै स्वतन्त्र मधेशको कुरा गरेर संघीयता समाप्त गर्न खोज्ने त कहिल्यै जाति पाति को नारा दिने त कहिल्यै देश बिखण्डन को नारा दिएर मुद्दा कमजोर गर्ने कार्य भएको अर्थात नै हो । के यो कुरा मधेशका विद्वान अर्थात बौद्धिक नेताहरुले नबुझेको होइन बुझ पचाएर मात्र उपेन्द्र यादव ज्यूको बिरोध गर्दै राजनीति गर्ने बाहेक अरु कुनै लक्ष्य छैन भने कुराको जिस्ट अर्थात निचोर निकाल्न दोश्रो पुस्ताका नेता कार्यकर्ताहरु एक एक बुझेको छ र इतिहासको पानामा सबैको हिसाब किताब राख्न सक्षम भएकोले समाजमा पढे लेखेका विद्वान नेताहरुले सत्य को सत्य र झूठको झूठ भन्न आँट गरे मात्र समाज निर्माण हुन सक्दछ । तसर्थ आफू के गरे र के पाए स्वयं आफै मूल्याङ्कन गर्दै गर्ने लाई सहयोग र प्रोत्साहन दियो भने गन्तव्यमा अवस्य पुग्न सकिन्छ ।
सबै को जय होस ! जय मधेश !!

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech