• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

२०८० बैशाख १५, शुक्रबार १७:०२
खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र


श्रवण वत्स

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका खेलकुद व्यवस्थापन समितिले गाउँपालिका भित्र रहेका खेलाडीहरुको मनोवल घटाउने काम गरिरहेको छ ।

पालिकास्तरीय खेलहरुमा समेत गाउँपालिका भित्र रहेको खेलाडीहरुलाई अवसरै नदिई अर्को पालिकाका खेलाडीहरुलाई भाडामा ल्याई खेलाउने काम गरिरहेको छ ।
छनौट गरेको प्रक्रियासमेत पारदर्शी नगरि मनोमानी ढंगले गाउँपालिकाको बजेट अन्तै खर्च गरिरहेको स्थानीयको आरोप छ । हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले वडा नम्बर १, २, ६, ७ र ८ का खेलाडीहरुलाई जानकारी समेत नगराई भाडाका खेलाडीहरुलाई सहभागि गराएका देखा परेका छन् । यस्तोमा गाउँपालिका भित्र रहेको क्रिकेट खेलाडीहरुको मनोबल निश्चित रुपमा घटने खेलको जानकार बताउँछन् ।

‘बजेट सिध्याउने र त्यसबाट कमाउने नियत मात्र हो’, स्थानीय एक जना खेलाडीले भने ‘गाउँपालिका भित्रको युवाहरुको बजेट अन्तै गइरहेको छ, मनोमानी गरिरहेछन्, कोही हेर्ने छैन्, ।’

पुर्वाञ्चलस्तरीय खेल समेत खेलिसकेका तिलाठी कोईलाडी गाउँपालिका–१, तिलाठीका मिथुन यादवले गाउँपालिकाद्वारा स्थानीय युवा खेलाडीको मनोबल घटाउने काम भइरहेको बताएका छन् ।
‘हालै गाउँपालिकाको आयोजनामा सम्पन्न भएको वडा स्तरीय खेलमा म‌ैले पनि राम्रो प्रदर्शन गरेको थिएँ ।’ उनले भने ‘तर यो मेयर कपमा तिलाठीको टिम कसरी गठन भयो केही थाहै भएन् ।’

‘गाउँपालिका भित्रको उत्कृष्टलाई नै छान्ने हो भने हालै सम्पन्न वडा स्तरीय खेलमा म्यान अफ दि सिरिज भएको खेलाडीलाई कसरी किनारा गर्न सकिन्छ ?,’ एक जना स्थानीय खेलाडीले भने ‘तर म्यान अफ दि सिरिज भएको तिलाठीको शिवको त नाम नै छैन् यस गाउँपालिका टिमको लिस्टमा ।’
वडा स्तरीय खेलको सिरिजमा शिवले सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएका थिए भने १०३ रन बनाएका थिए ।
यस टिम छनौटको सन्दर्भमा गाउँपालिकाका खेलकुद व्यवस्थापन समितिको संयोजक ज्ञानेश्वर कुमार यादवसँग सम्पर्क गर्न खोज्दा उनले एक पटक फोन उठाए पनि परिचय गरेसँगै काटे । त्यसपछि पटकपटक फोन गर्दा रिंग गएपनि उनको फोन उठेन् ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech