• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

२०८० बैशाख २९, शुक्रबार २०:२१
छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

जनकपुरधाम, २९ वैशाख । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा पाँच दिवसीय श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण जनकपुरधाममा सम्पन्न भएको छ ।


पत्रकारितामा श्रव्य–दृश्य सामग्रीको प्रयोग र महत्व, सामग्री उत्पादनका चरण–पूर्व तयारी, प्रोडक्सन, पोस्ट प्रोडक्सनको चरण, एचडी र फोरके फर्म्याट, श्रव्य—दृश्य (भिडियो) छायाङ्कंन र सम्पादनका लागि प्रयोग हुने उपकरण, सूचना सङ्कलनका सन्दर्भमा छायांकंनको अर्थ र महत्व, छायांकंन र क्यामेरा, छायांकनका लागि क्यामेराको प्रयोग, छायाङ्कनको महत्व र प्रयोग, भिडियो सट, वृत्तचित्रको परिचय, तत्व, अन्तरर्वार्ता सहितका विषयमा प्रशिक्षण दिईएको प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार श्रव्य–दृश्य (भिडियो) छायांकनका सन्दर्भमा पिटिसीको प्रयोग, भिडियो सम्पादन गर्दा ध्यान पुरयाउनुपर्ने पक्ष, टेलिभिजनमा रिपोर्टको परिचय, महत्व, विषय छनौट तथा स्क्रीप्ट तयारी एवम् भ्वाइस ओभर, राम्रो भिडियोका लागि राम्रो ध्वनी, भिडियो स्ट्याण्डर्ड, पत्रकार आचारसंहिताको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिईएको छ ।
तालिमका सहभागीहरुले श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी तालिम फलदायी रहेको सहभागी चाँदनी झाले बताईन् । आफु सञ्चारमाध्यमहरुमा कार्यरत रहँदैआएकोमा यो तालिमले गुणस्तरियता अभिवृद्धिमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् । यसैगरी सहभागी प्रेमशिला यादवले समेत तालिमका क्रममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरिन् ।


तालिमको मुख्य प्रशिक्षकमा नेपाल टेलिभिजनमा कार्यरत छायाङ्कन तथा दृष्य सम्पादक अशोक बस्नेत रहेका थिए । तालिमको प्रभावकारिताबारे अनुगमन एवम् निरीक्षण गर्दै मधेश प्रदेश सरकारका अर्थ मन्त्री एवम् प्रवक्ता सञ्जय कुमार यादवले पत्रकारिता क्षेत्रको विकास गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । तालिमका क्रममा मधेश प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरी, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, आमसञ्चार प्राधिकरणका सदस्यद्वय प्रतिमा चौधरी, अमरेन्द्र यादव, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेश प्रदेशका अध्यक्ष मनोज कुमार यादव, महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा, अर्थमन्त्रीका प्रेस संयोजक शिव अधिकारी यदुवंशी, अजय साह शिवाली, अनिल कर्ण सहितका व्यक्तिहरुले प्रशिक्षण सहितको अनुभव साझा गरेका थिए ।
प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न तालिममा मधेश प्रदेशका जिल्लाबाट २२ जना मिडियाकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech