• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

३२ श्रावण २०८०, बिहीबार
प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

जनकपुरधाम, श्रावण ३२ गते । जनता समाजवादी पार्टीको नेपाल का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले बजरंग कृषक समूह हठिपुरलाई कृषि यन्त्र हस्तान्तरण गरेका छन।
सो अवसरमा बोल्दै समाजवादी नेता प्रदेश सांसद यादवले किसान समृद्ध भए मात्र प्रदेश र देश समृद्ध हुने कुरा बताउंनु भयो ।
प्रदेश सांसद यादवले जिल्ला कै उत्कृष्ट किसान , बजरंग कृषक समुहका अध्यक्ष वौऐलाल मंडललाई प्रधानमन्त्री कृषि परियोजना को सहयोगबाट प्राप्त ट्रेक्टर,रोटाभेटर सहितका कृषि यन्त्र हस्तान्तरण गरि सम्मान गरेका छन।
कार्यक्रममा प्रदेश सांसद द्वारा जलवायु परिवर्तन लाई न्युनिकरण का साथै पर्यावरण संरक्षणको सन्देश दिदै किसानहरुलाई अमला,अम्बा र कटहर सहितका फलफूल का विरुवा हरु पनि वितरण गरिएको छ।
शहिदनगर नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष उमेश निरालाको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा मंगलेश्वर महादेव मन्दिर हठिपुरका निर्माता समाजसेवी डा सत्यनारायण यादव ,प्रधानमन्त्री कृषि परियोजना का प्रमुख युगलकिशोर तिवारी ,मत्स्य अनुसन्धान प्रविधि जनकपुरधामका प्रमुख रविलाल शर्मा ,अासमान नेपाल का प्रतिनिधि ममता यादव ,जसपा नेता विनोद मंडल सहित ले किसान हरुको प्रोत्साहन गरि कृषि विकास मा राज्य ले ध्यान दिनुपर्ने अावश्कता रहेको कुरामा जोड दिएका छन

सम्बन्धित खवर

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन
प्रदेश विशेष

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना
प्रदेश विशेष

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग
प्रदेश विशेष

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने
प्रदेश विशेष

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत
प्रदेश विशेष

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

2 weeks पहिले
जनमत पनि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ
प्रदेश विशेष

जनमत पनि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

2 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us