• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

२०८० भाद्र १७, आईतवार २२:०१
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

महोत्तरी, भदौ १७ । गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जनता समाजवादी पार्टी गाउँ गाउँ जाने निर्णय गरेको छ ।
जसपा नेपाल महोत्तरीको आज सम्पन्न बिस्तारित बैठकले १७ बर्ष अघि तत्कालिन माओवादी दम्भका कारण भएको उक्त घटना लाई अतिरंजित गर्न खोजिएको भन्दै सर्बसधारण लाई सत्य तथ्य बुझाउन गाउँ गाउँ जाने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षता एवं केन्द्रिय राजनितीक समिति सदस्य हरि नारायण यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले गौर घट्ना लाई अतिरंजित गर्दै संघीयता र गणतन्त्र लाई नै समाप्त पार्ने षडयन्त्र भैइ रहेको ठहर गर्दै त्यस बिरुद्ध भण्डाफोर गर्न गाउँ गाउँ जाने निर्ण्य गरेको प्रदेश सचिव जीतेन्द्र यादव ले जनाएका छन ।
बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथी यादव राजनीति घटना लाई अन्य ढंगले व्याख्या गर्न खोजिए देश भरी नै आन्दोलनको आँधी बहेरी ल्याउने चेतावनि दिदै नेता कार्यकर्ता हरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
बैठकमा जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरूका सथै जिल्ला स्थित केन्द्रिय सदस्यहरू , प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यहरुलगायत जिल्ला भरिका नेता कर्याकर्ता हरुको व्यापक उपस्थित रहेको थियो ।
जसपाले एकै दिन मधेश का आठवटै जिल्लामा बिस्तारित बैठक सम्पन्न गरेको ।
गौर घटनाको १७ बर्ष पछि सरकारले पीडित पक्ष संग दोषिलाई कारबाही गर्ने भन्दै सम्झौता गरे पछि जसपा सशंकित भएको छ ।

सम्बन्धित खवर

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले
झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र
खेलकुद

झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us