• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश निजामती ऐन संशोधन गर्न माग

२०८० भाद्र २२, शुक्रबार २०:२४
प्रदेश निजामती ऐन संशोधन गर्न माग

जनकपुरधाम,भदौ २२ गते । मधेश प्रदेशको प्रदेश निजामती ऐन २०७७ लाई संशोधन गर्न जनकपुरधामका युवा चिकित्सकहरुले मुख्य मंत्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन।
सो ज्ञापनपत्रमा प्रदेश निजामती ऐन २०७७ को दफा १६ को ‘ग’ १ मा स्वास्थ सेवा हकमा ४० वर्ष उमेर उल्लेख गरिएको ऐनको दफा नेपाल को संविधान २०७२ को संघीय ऐन संग बाझिएको हुंदा सो संघीय स्वास्थ ऐनमा लेखिएको स्वास्थ सेवाको हकमा ४५ वर्ष उमेर तोकि प्रदेश निजामती ऐन को १६ को ग को १ संशोधन गर्न माग गरिएको छ।
नेपाल को विशिष्ट श्रेणीमा रहेको स्वास्थ सेवा को हकमा एम वि वि एस अध्ययन पूरा गरि ४५ वर्ष उमेर सम्म विज्ञापनमा सहभागी हुने व्यवहारिक पनि रहेको ले स्वास्थ सेवाको हकमा ४० वर्षको सट्टा ४५ वर्ष सम्म उपयुक्त हुने कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
साथै मधेश प्रदेशमा प्रदेश निजामती ऐन २०७७ बमोजिम पदपूर्ति का लागि जारी गरिएको विज्ञापन मा समावेश हुन हामी बहुसंख्यक युवा चिकित्सक प्रदेश निजामती ऐन कै कारण बन्चित रहेको ले जारी गरिएको विज्ञापन हाललाई स्थगित गरि, संघीय ऐन बमोजिम प्रदेश निजामती ऐन लाई संशोधन गरि प्रदेश मा रिक्त रहेको स्वास्थ सेवा क्षेत्र दरवन्दी एकिन गरि विज्ञापन प्रकाशन गर्न माग गरिएको ।
मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रादेशिक अस्पताल सहित मधेश प्रदेशका ८ जिल्लाहरुको विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा कार्यरत युवा चिकित्सकहरुले हस्तान्तरण गरि मुख्यमंत्री यादव, सभामुख रामचन्द्र मंडल, स्वास्थ मंत्री विरेन्द्र सिंह, स्वास्थ मन्त्रालयका सचिव डा प्रमोद यादव, मुख्य न्यायधिवक्ता विरेन्द्र ठाकुर, मधेश लोकसेवा अायोग का अध्यक्ष सुरेन्द्र यादव लाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका कुरा डा निरन्जन कुमार गोईत यादवले जानकारी दिए छन।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech