• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

२५ भाद्र २०८०, सोमबार
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

जनकपुरधाम, भदौ २५ । १७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवादी नेता प्रभु साह को दम्भ र माओवादी पिडितहरुको आक्रोश को उपज रहेको एक कार्यकममा दावि गरिएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिले आज जनकपुरधाममा आयोजना गरेको गौर घटना : यथार्थ र भ्रम विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो दावी गरेका हुन।
तत्कालिन मधेशी जनअधिकार फोरमको केन्द्रिय निर्णय अनुसार एक महिना अघि नै गौरको राइस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भए पनि प्रभु साहलेआफ्नो दम्भ देखाउन सोही ठाउँमा कार्यक्रम गर्ने ढिपी कसे पछी घटना भएको उनिहरुको दावी थियो।
विभिन्न स्थानमा फोरमको विरोध सभा विथोलेको माओवादी गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिर बाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गरेपछि माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको उनि हरुको दावी थियो ।
स्थानिय माओवादी पिडित हरुले प्रतिकार नगरेको भए फोरमका नेता कार्यकर्ता लाई ठुलो क्षति बेहोर्नु पर्थ्यो उनिहरुले
बताए।
१७ बर्ष अघिको घटना लाई उचालेर पुन: संघीयता लाई संकटमा पार्न खोजिए को भन्दै वक्ता हरुले शासक वर्गलाई सचेत समेत गराएका थिए।
बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता मा भएको उक्त अन्तरक्रिया कार्यक्रम मा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, घटना का प्रत्यक्ष दर्शी शिवलाल पटेल लगायतकाका हरुले घटना को यथार्थता बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्राध्यापक, अधिबक्ता, चिकित्सक, लगायतका बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित खवर

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन
प्रदेश विशेष

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग
प्रदेश विशेष

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने
प्रदेश विशेष

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत
प्रदेश विशेष

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

2 weeks पहिले
प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण
प्रदेश विशेष

प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

1 month पहिले
जनमत पनि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ
प्रदेश विशेष

जनमत पनि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

2 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us