• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजवादी युवासंघको प्रशिक्षक कार्यक्रम शनिबारदेखि सुरु हुने

२०८० फाल्गुन ४, शुक्रबार १४:०७
समाजवादी युवासंघको प्रशिक्षक कार्यक्रम शनिबारदेखि सुरु हुने

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृसंगठन समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु हुने भएको छ ।
समाजवादी युवा संघको केन्द्रिय कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम तीनदिन सम्म चल्ने भएको हो । मधेश प्रदेशको राजधानी जनकपुरधामको रमण टावरमा शनिबारदेखि सुरु हुने बताइएको हो ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको सहभागितामा चल्ने प्रशिक्षण तथा प्रशिक्षक कार्यक्रममा समाजवादी युवा संघका देशैभरिका युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने समाजवादी युवा संघको केन्द्रिय अध्यक्ष संजीव यादवले जनाएको छ ।
‘शनिबार पहिलोदिन उद्घाटन सत्रबाट सुरु हुनेछ । भने आइतबार र सोमबार राष्ट्रिय अ
ध्यक्ष उपेन्द्र यादवले मुख्य प्रशिक्षकको रुपमा हामीलाई प्रशिक्षण दिनुहनेछ ।’ अध्यक्ष यादवले भने । उनका अनुसार फाल्गुन ७ सोमबार सो कार्यक्रम समापन्न हुनेछ ।
सो कार्यक्रममा सातै प्रदेशबाट जसपा भातृसंगठन समाजवादी युवा संघका पदाधिकारीहरु सहभागी रहने र थपमा विभिन्न ‘सोसल इन्फुलेन्सर’ समेत सहभागी रहने समाजवादी युवा संघको केन्द्रिय महासचिव दिलिप कुमार पटेलले बताए ।
जसपा अध्यक्ष यादवले पछिल्लो समय पार्टीका सबै भातृ, शुभेच्छुक र अन्य संगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यको निरन्तरता दिएका छन् । ‘मुख्य प्रशिक्षको रुपमा संघीय अध्यक्ष उपेन्द्र सर नै रहनुहुनेछ । त्यस यता विभिन्न विषयमा दखल राख्ने पार्टीका शीर्ष नेता ज्यूहरु रहनुहुनेछ ।’ महासचिव पटेल भने । उनका अनुसार पछिल्लो समय नेता तथा कार्यक्रताहरुमा प्रशासनिक, पार्टीगत र अन्य राज्य संचालन र संयन्त्रको विषयमा अलमल देखिएको हुन्नाले यस किसिमको कार्यक्रममा उनीहरुमा थप उर्जा थपिने छ । साथै, यसले राज्य संयन्त्र भित्र रहेका पदाधिकारीलाई काममा समेत सहजता हुने पटेलको दाबी छ ।
यसअघि जसपाले मधेश प्रदेश कमिटि, प्रेस मञ्च नेपाल र समाजवादी महिला संघका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसकेका छन् । अध्यक्ष यादवले प्रशिक्षणमा मधेशको इतिहास, आन्दोलन, राज्य संचालन, नेपालको प्रशासनिक अवस्था, विश्वमा भएको क्रान्ति, समाजवादको विषयमा नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै आएका छन् ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech