• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषाको कमला पश्चिमी मुल नहर जलउपभोक्ता समिति गठन

२०८० चैत्र ६, मंगलवार २०:४७
धनुषाको कमला पश्चिमी मुल नहर जलउपभोक्ता समिति गठन

जनकपुरधाम । लामो प्रयासपछि धनुषाको कमला सिंचाइ व्यवस्थापन कार्यालय अन्र्तगत कमला पश्चिमी मुल नहर जलउपभोक्ता समिति सर्वसम्मतले गठन गरिएको छ ।

गणेशमान चारनाथ–९ का श्यामबाबु यादवको अध्यक्षतामा कमला पश्चिमी मुल नहर जलउपभोक्ता मुल समिति सर्वसम्मतले गठन गरिएको हो । समितिका उपाध्यक्षमा विदेह नपा–५ का संजिवकुमार यादव गोहिवार, सचिवमा सबैला नपा–१ का जगदिश यादव, सहसचिवमा गणेशमान चारनाथ–९ की रामजोती देवी यादव र कोषाध्यक्षमा शहीदनगर नपा–३ का बरुण कुमार यादव सर्वसम्मतले चयन भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र कुमार यादवले जनाए ।
कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलव्ध गराउन १४.५ कि.मी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ४६ प्रशाखा नहरले सिंचाइ सेवा दिदै आएको छ ।
यस प्रणालीको दिगो व्यवस्थापन संचालन र प्रणाली मर्मत सुधार एवं पानी संचालन गरि उपभोक्ता कृषकहरुलाई आवश्यकताको आधारमा सिंचाइ उपलव्ध गराउन नेपाल सरकारको उदेश्य अनुसार ठूला सिंचाइ प्रणालीहरुमा संयूक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोही अनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण हुदै आएको छ ।
कमला सिंचाइ व्यवस्थापन कार्यालयले जल उपभोक्ता प्रशाखा÷शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापनमा प्रणालीको दिगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवं व्यवस्थापन गरी उपभोक्ता कृषकहरुलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गराई कृषकहरुको आर्थिक, समाजिक अवस्थामा सकारात्मक सुधार गर्ने, स्वरोजगारको विकास गराइ व्यवसायिक कृषि पद्धतीको विकास गराउन, प्रणालीको मर्मत सुधार र पानी वितरणमा सहभागी मूलक सहभागिता परिचालन गराउन जलउपभोक्ता समिति गठन गरिएको हो ।
वर्तमान अवस्थामा जलवायु परिवर्तन, मौसमी प्रतिकूलता र कृषि पेशाप्रति मलखाद, बिउ तथा प्रविधि र वजारीकरणको अभावले ल्याएको कृषकमा नैराश्यताको निराकरण गर्न उपभोक्ता कृषकहरुको संगठित सहभागिता परिचालन गर्न अत्यावश्यक रहेको सिचाई प्रमुख यादवले बताए ।
प्रशाखा, शाखा हुँदै मुल नहर जलउपभोक्ता समिति गठन गरिएको उनले बताए ।
५५ प्रशाखा र चार उपशाखा यसअघि गठन गरिएको थियो । गएको एक वर्षदेखिको निरन्तर प्रयास र कृषकहरुको सहयोगमा मुल नहर जलउपभोक्ता समिति सर्वसम्मतिले गठन गरिएको उनले बताए ।

कमला सिंचाइ व्यवस्थापन कार्यालय, धनुषा अन्तर्गत पश्चिमी नहर प्रणालीमा नेपाल सरकारले सिंचाइ व्यवस्थापन हस्तान्तरण कार्यक्रम संचालन गर्न आ.व. २०५४÷०५५ मा जलउपभोक्ता संस्थाको विकास गरि संगठित सहभागितामा प्रणालीको मर्मत सुधार र प्रणालीको व्यवस्थापन हस्तान्तरण गर्ने उदेश्यले जलउपभोक्ता समिति गठन गराइ दर्ता भएको थियो ।
२०७२ मा नेपाल सरकारले जलउपभोक्ता संस्था गठन तथा संचालन कार्यविधि लागु गरेपछि पश्चिमी उपभोक्ता समितिले तदर्थ समिति गठन गरी जल उपभोक्ता समिति गठन शुरु गरिएको र केही प्रशाखाको गठन भए पछि विभिन्न स्थानहरुमा विवाद भइ गठन कार्य स्थगित भएको थियो ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us