• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महिला अधिकारको अवस्था बारे बेजिङ्ग बियोन्ड कमिटीद्वारा समीक्षा, प्रतिबेदन सरकारलाई बुझाईने

२०८१ बैशाख २६, बुधबार १४:२०
महिला अधिकारको अवस्था बारे बेजिङ्ग बियोन्ड कमिटीद्वारा समीक्षा, प्रतिबेदन सरकारलाई बुझाईने

जनकपुरधाम, बैशाख २६ । बेजिङ्ग बियोण्ड कमिटीले महिला अधिकारको बर्तमान अवस्था बारे राष्ट्रिय प्रतिबेदन तयारीको क्रममा आज जनकपुरमा प्रदेश स्तरिय समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बेइजिङ घोषणा तथा कार्ययोजनाको ३० औ बर्षको अवसरमा आयोजित समीक्षा कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावको अवस्था , भेदभाव उन्मुलनका लागि सरकार पक्षबाट भएको सकारात्मक पहलकदमी हरु र सरकारले अझै गर्नु पर्ने कार्यहरू बारे अधिकारकर्मीहरुले आ आफना धारणा राखेका थिए ।
सात वटै प्रदेशमा गर्न लागिएको समीक्षा कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको र कार्यक्रम बाट आएका सुझावहरु राष्ट्रिय समिक्षामा प्रस्तुत गरिने कमिटीका राष्ट्रिय सचिव सीमा खानले बताईन ।
राष्ट्रिय समीक्षा बाट प्राप्त समष्टिगत सुझावहरु प्रतिबेदनको रुपमा सरकारलाई बुझाउने कमिटीले जनाएको छ ।
कमिटीका प्रदेश अध्यक्ष अंजु कुमारी पुर्बेको अध्यक्षता एवं संबिधानसभा सदस्य उर्मिला साहको प्रमुख आतिथ्यमा भएको उक्त समीक्षा कार्यक्रममा मधेश प्रदेशका आठ वटै जिल्लाको महिला अधिकार संग सम्बन्धित संघ संस्थाका करिब ४० जना अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us