• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘गंगा आरती’ जनकपुरधामको पहिचान बन्दै

२०८१ असार ५, बुधबार २१:५७
‘गंगा आरती’ जनकपुरधामको पहिचान बन्दै

पुरन गुप्ता

जनकपुरधाम भन्ने वितिकै अव जानकी मन्दिरको दर्शन मात्र होइन साँझ हुने गंगा आरतीको पनि स्मरण गरिन्छ । गंगा आरती आन्तिरक पर्यटकका लागि मात्र होइन बाहिरी पर्यटकहरुलाई समेत जनकपुरधाममा कम्तिमा एक रात रोकेर मधेशको राजधानी जनकपुरधामको अर्थतन्त्रमा टेवा पु¥याउन थालेको छ ।

जनकपुरधामको मुख्य धार्मिक तथा पर्यटनको आकर्षणको केन्द्रको रुपमा प्रचार प्रसार हुदै गएको महागंगा आरती एक दशक पुरा गरि अर्को दशकमा वर्षमा प्रवेश गरेको छ । २०७० फागुन ११ गते जनकपुरधामका अगुवाहरुको अग्रसरतामा यहाँको एतिहाँसिक गंगा सागर सरोवरको सफाई सुरु भई शेभ द हिस्टोरिकल जनकपुरधाम नामक संस्थाको गठन भएर २० ७१ साल जेठ २५ गते गंगा दशहराका दिन देखि सुरु भएको गंगा आरती जनकपुरधामको दोस्रो मुख्य आकर्षणको केन्द्र बन्न सफल भएको छ । यस्ले जनकपुरधामको पर्यटन विकास र अर्थतन्त्रमा पनि योगदान दिन थालेको छ ।

गंगा आरतीका आरम्भ कर्ता पुर्व पत्रकार तथा मधेश प्रदेशसभा सदस्य रामअशिष यादव सुरुमा लिईएको संकल्प र अहिलेको प्रगतीमा भने आफै सन्तुष्ट छैनन । उनको अनुसार यो एक आरतीका लागि मात्र नभई समग्र ५२ कुट्टी ७२ कुण्डाको शहर अर्थात जनकपुरधामको सम्पुर्ण ७२ पोखरीको संरक्षण तथा सौन्दर्यकरणका लागि अभियान सुरु गरिएपनि राज्यले साथ र सहयोग नगर्दा सफल हुन नसकेको बताउछन् ।

यादवका अनुसार अझै गंगा आरतीको दैनिक आम्दानी भन्दा खर्च बढि छ तर पनि स्थानियवासी र दाताको सहयोगले जेनतेन निरन्तर चलिरहेको छ, सरकारहरुको उपस्थिती न्युन छ । गंगा आरतीका अर्का आरम्भकर्ता तथा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले पनि आफुहरुको त्यो वृहतर सोँच र संकल्प पुरा हुन नसकेपनि गंगा आरतीका कारण जनकपुरधाम बारे पर्यटकका साथै देश तथा विदेशमा पर्न गएको सकारात्मक छापबाट आफुहरु खुसी भएको बताउछन् ।

शेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष राजकुमार महासेठले राज्यले सहयोग गरे र तिनै तहको सरकारको अपनत्व भएको खण्डमा यो आरतीको प्रभाव फैलिएर जनकपुरधामनै जगमग हुने बताए ।

गंगा आरती हेर्नकै लागि पर्यटक कम्तिमा एक रात बस्न थालेको छ, मधेश आन्दोलन र कोरोना महामारीका कारण चिन्तित होटल र स्थानिय व्यवसायी उत्साहित छन, जनकपुरधाम पनि परितर्वण हुन लागेको सुचना प्रवाह भएकै हो हामि खुसी छौं उनले भने । गंगा आरतीमा नेपाल, भारत सहित जनकपुरधाम आउने विशिष्ठ पाहुनाहरु पनि सहभागि हुन थालेका छन् ।

दैनिक यहाँका सैयौं स्थानियहरु समेत आफनो कामकाज छाडेर एक छिन धार्मिक दर्शन र रमाईलो गर्न यहाँ पुग्ने गरेका छन् । गंगा आरतीमा स्थानिय अपनत्व महशुस हुने शब्द र धुन सहित बज्ने गितहरुले स्थानियलाई तान्न थालेको छ । त्यसैले गंगा आरती अव जनकपुरधामको पहिचान र परिचय बन्दै गएको छ भन्दा फरक नपर्ला ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech