• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बिआरआईको बितण्डा, संकटमा सत्ता गठबन्धन

२०८१ श्रावण १३, आईतवार १५:०४
बिआरआईको बितण्डा, संकटमा सत्ता गठबन्धन

काठमाडौं। चिनियाँ महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने विषयलाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद चुलिएको छ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले बीआरआई कार्यान्वयन सम्झौताको प्रक्रिया अगाडि बढाउने पक्षमा उभिँदा सत्ता साझेदार नेपाली कांग्रेस तत्काल बीआरआईको विपक्षीमा देखिएको छ।
बृहत छलफल बिना बीआरआई कार्यान्वयन अघि नबढाउने पक्षमा कांग्रेस छ। यस्तो अवस्थामा बीआरआईमा अन्योलता मात्र बढेको छैन सत्तारुढ गठबन्धनभित्र दरार आउन सक्ने संकेत देखिएको छ।
नेपालले चिनियाँ महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अवधारणमा हस्तक्षर गरेको सात वर्ष बित्यो। तर अझै बीआरआई सहायताको स्वरूप पूर्णत कस्तो हुने टुङ्गो लाग्न सकेको छैन। बीआरआई अन्तर्गत सहमति जुटेका परियोजनाहरु अन्योलग्रस्त अवस्थामा छन्।
बीआरआई कार्यान्वयनलाई लिएर बेइजिङको ताकेता बढ्दो छ। यता राष्ट्रियहित भन्दा पनि आ–आफ्नो राजनीतिक स्वार्थमा लिप्त नेपालका राजनीतिक दलहरु बीआरआईबारे छिन्नभिन्न छन्।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसहित कम्युनिस्ट शक्तिहरु बीआरआई छिटो कार्यान्वयनमा लैजानु पर्ने पक्षमा देखिएका छन् भने सत्ता साझेदार नेपाली कांग्रेससहित अन्य दलहरु बीआरआईबारे बृहत छलफलको पक्षमा छन्।
अमेरिकी सहयोग परियोजना एमसीसी सरह बीआरआई सदनबाट नै पारित गर्नुपर्ने आवज बढ्दै गएको छ। सदनमा बीआरआईको विषय उठिरहेकै बेला समीकरण परिवर्तन भयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको सत्ता समीकरण छ। बेइजिङको ताकेता बढेपछि सरकार गठन लगत्तै बीआरआई पुनः बल्झिएको छ।
बीआरआई कार्यान्वयनलाई लिएर सत्तारुढ दलभित्रै फरक मत थप फराकिलो बनेको छ। बीआरआई अघि बढाउने सवालमा कांग्रेस र एमालेबीच मत बाझिएको छ। सरकार गठनको पूर्वसन्ध्यामा बीआरआईलाई ऋणका रूपमा स्वीकार नगर्ने निर्णय गरेको कांग्रेसले सरकारमा सहभागी भए पनि यसैलाई निरन्तरता दिएको छ।
बीआरआई अघि बढाउनेबारे परराष्ट्रमन्त्री राणाले बृहत छलफल आवश्यक रहेकोमा जोड दिएकी छन्। सत्तारुढ दलभित्र नै विवादस्पद बनेको बीआरआईबारे थप चासो बढेको छ। यद्यपि बीआरआईको पक्षमा रहेको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले कतिसम्मको ऋण लिने हो ?
कति प्रतिशत ब्याजदरमा लिने बिजनेस प्लान बनाएर बीआरआईलाई अघि बढाउनु पर्न

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech