• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेश संसदमा ‘बिजनेश’ अभाव : प्रदेश सांसद यादव

२०८१ भाद्र १, शनिबार १८:४१
मधेश संसदमा ‘बिजनेश’ अभाव : प्रदेश सांसद यादव

पूर्ण रुपले सत्ता सञ्चालनका लागि मधेशमा अहिले पनि कानूनको अभाव छ । तर, कानून निर्माण गर्ने निकाय (प्रदेशसभा) ले काम पाइरहेको छैन ।
कानूनको अभाव झेलिरहेको मधेश प्रदेशसभाले किन काम नपाएको हो ? प्रदेशसभालाई काम दिन सरकार कहाँ चुकिरहेको छ ? यस्तै सवालमा केन्द्रित रहेर संसदमा प्रतिपक्षी दलका प्रमुख सचेतकको भूमिकामा रहेका राम अशिष यादवसँग न्यूज आजका सम्पादक सुरेश यादवले गरेको कुराकानीको संक्षिप्त अंशः
मधेश सरकारलाई चाहिको कानून पर्याप्त भएको हो ?
कहाँ हुनु ! सरकारले तत्कालै ल्याइहाल्नुपर्ने कानून हो, प्रदेश–स्थानीय तह समन्वय सम्बन्धी कानून । त्यस्तै, शिक्षासम्बन्धी कानून पनि छिटै ल्याउन आवश्यक देखिन्छ । प्रदेशसभा गठन भएको करिब सात वर्ष पुग्न लाग्दा अहिलेसम्म जम्मा ५९ वटा कानून मात्र बनेको छ । यस्ता थुप्रै कानूनको अभाव छ अहिले ।

त्यसो भए प्रदेशसभा किन सुस्ताएको हो त ?
ठीक प्रश्न गर्नुभयो । कानूनको अभाव पुर्ति हुन सकिरहेको छैन र प्रदेशसभालाई काम पनि छैन । यस्तो कसरी भयो ? गम्भिर प्रश्न हो ।
एउटा कुरा प्रष्ट के बुझ्नुपर्यो भने प्रदेशसभाले सरकार निर्माण गर्ने हो । त्यस अर्थमा सरकारको नियमन गर्ने निकाय पनि हो प्रदेशसभा । तर, कानून निर्माणको सवालमा प्रदेश सरकारले बिजनेश दिएपछि मात्रै प्रदेशसभाले काम पाउने हो । यहाँ सरकारले काम दिन नसकेर प्रदेशसभाले फुर्सद पाइरहेको छ ।

त्यसो भए कानून बनाउने सवालमा प्रदेशसभा सरकारमाथि नै निर्भर छ ?
संसदले कानून बनाउने प्रक्रियामा बिजनेश पाउने दुईवटा आधार हुन्छ । एउटा सरकार मार्फत आउने हो अर्को प्राइभेट । तर, हाम्रोमा प्राइभेट रुपमा संसदले बिजनेश पाउने प्रक्रियाको अभ्यास नै हुन सकेको छैन । त्यसैले प्रदेश सरकारकै भूमिकामा पूर्ण रुपले निर्भर भइरहेको छ ।

सरकार कहाँ अल्झिरहेको छ ?
अहिलेको सरकार कहाँ अल्झिरहेको छ भन्ने विषयमा हामीले पनि प्रष्ट देख्न सकिरहेको छैन । भर्खरै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेको समाचार आयो । गठबन्धनको सरकारले समन्वयमा राजीनामा गराउन सक्थ्यो नि ! बजेट निर्माणकै प्रक्रियामा हेर्नुभयो, कस्तो लापरबाही गरेको थियो । त्यसैले यो सरकार आफ्नो जिम्मेवारी निर्वाह गर्न पूर्ण रुपले असफल भएको देख्दैछु मैले । newsaaja बाट लिएको

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech