• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै

२०८२ जेष्ठ ३०, शुक्रबार १५:३६
यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै

आदर्श मण्डल

यो देशको सबैभन्दा ठूलो विडम्बना के हो भने, यहाँ संविधान छ, कानुन छ, राज्यसंयन्त्र पनि छ — तर यी सबैको प्रयोग केवल कमजोर र आम जनतामाथि मात्र हुन्छ।

राजनीतिक पहुँच नभएका, सत्ताको छायामा नबस्ने, कर तिरेर बाँच्ने सर्वसाधारण नागरिकको लागि यो देशमा ऐन–कानुन कठोर रूपले लागू हुन्छ। साइकल चढ्ने, ऋण लिएर मोटरसाइकल किनेका, चारचक्के सस्तो ब्याजमा लिएर बाँच्नेहरूको लागि प्रहरी, अदालत, फाइल, धारा र सजाय तुरुन्तै सक्रिय हुन्छ। तर सत्तामा पुगेकाहरूका लागि कानुन शब्द मात्र हो — जसलाई आवश्यक पर्दा मोड्न सकिन्छ, पचाउन सकिन्छ, र जनतालाई देखाउन सजिलै प्रयोग गर्न सकिन्छ।

हिजो आजकै कुरा गरौं — देशको गृहमन्त्री रमेश लेखकको खातामा एकै दिनमा ५० लाख रुपैयाँको कारोबार भयो भन्ने प्रमाण छ। तर त्यो प्रमाण अदालतको ढोकासम्म पुग्दैन, कारण–उहाँ सत्ताको छातामुनि हुनुहुन्छ। साना मान्छेले त्यो रकम देखेको सपना पनि देख्न सक्दैनन्, देखे भने प्रश्न सोध्नु त परै जाओस्, “शंकास्पद कारोबार” मा सीधा पक्राउ पर्छन्।

देशमा कसैले कसैलाई जिउँदै जलाएर मारेको जस्तो निर्मम घटना हुँदा पनि यदि दोषी शक्तिशाली छ भने कानुन घुँडामा बस्छ। प्रमाणको थुप्रो हुँदाहुँदै पनि “दोषी निर्दोष” बन्न सफल हुन्छ।

यहाँ दुइथरी कानुन छन्:

एउटा, आम जनताका लागि — जुन कडा, चिरफार गर्ने, थुनिने र जरिवाना तिर्नुपर्ने हो।

अर्को, शक्तिशालीका लागि — जसले कानून बनाउँछ, तोड्छ, र अदालतमै शासन गर्छ।

राष्ट्रियता एउटै — नागरिकता एउटै — परिचयपत्र एउटै — तर न्याय? त्यो हैसियतअनुसार मात्रै मिल्ने!

ठूला नेतामाथि अपराधको आरोप लागे भने “उच्चस्तरीय छानबिन समिति” बनाइन्छ। त्यो समिति गठन हुनु भनेको कारबाही होइन, समय घिसार्ने नाटक हो। त्यति हुँदासम्म सरकार पुनर्गठनको नाटक सुरु हुन्छ र अपराधी फेरि शक्तिमा पुगेर कानुनमै हाँसो गर्छ।

देश भनेको जनताको करबाट चल्ने हो। त्यही जनता जब सडकमा न्याय माग्छ, तब उसलाई नै उच्छृंखल, दंगा गराउने, राष्ट्र विरोधी भन्दै पक्राउ गरिन्छ। यस्तो देशमा कानुन नभएको होइन, तर त्यो न्याय होइन — नियन्त्रणको अस्त्र हो।

अब समय आएको छ —
जसको लागि संविधान बनेको हो, उसैले त्यसमा बोल्न, प्रश्न गर्न, न्याय माग्न सक्ने वातावरण बनाउनु पर्छ।

कानुनले देश चल्छ भन्ने हो भने, त्यो सबैका लागि बराबर लाग्नै पर्छ। होइन भने – यो देश ‘कानुनी राज्य’ होइन, ‘सत्तावादी राज्य’ हो।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech