• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चिनियाँ राष्ट्रपति सी चिनफिङकाे सन्देश फुट्ने होइन कम्युनिस्ट जुट्ने बेला हो ।

२०७७ असार २२, सोमबार १३:३२
चिनियाँ राष्ट्रपति सी चिनफिङकाे सन्देश  फुट्ने होइन कम्युनिस्ट जुट्ने बेला हो ।

काठमाडाैं । फुटको डिलमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले नफुट्न भन्दै सन्देश पठाएका छन् ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेताहरुलाई भेटघाटलाई तीब्रता दिएकी छन् ।राजदूत यान्छी राष्ट्रपति सीको सन्देश बोकेर आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा र प्रचण्डलाई भेटिन् । साँझ (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगिन् । नेता नेपालको कोटेश्वरस्थित निवासमा करिब १ घण्टाको भेटवार्ता भएको थियो ।तीनै नेतासँगको भेटमा यान्छीले राष्ट्रपति सीले यतिबेला कम्युनिस्टहरु एक हुने बेला भएको भन्दै नफुट्न भनेको सन्देश सुनाएको स्रोतले बताएको छ ।

अझ बृहत कम्युनिस्ट एकीकरणको अभियान थाल्न पनि सीले सुझाव दिएका छन् । त्यस्तै, कमजोरी स्वीकार गर्न र एक अर्कालाई विश्वास गर्नुपर्ने समेत सीले सुझाव दिएको नेता नेतालाई उदृत गर्दै एक नेताले बताए ।“यो फुट्ने होइन कम्युनिस्ट जुट्ने बेला हो । कोरोना भाइसरसँगको ल डाइँ सकिएको छैन, अमेरिकाले कम्युनिस्टलाई संसारबाटै सिध्याउने अभियान थाले जारी छ । कोरोनासँगै अमेरिकाविरुद्ध संसारका कम्युनिस्ट एक भएर लड्नुपर्छ” चिनियाँ राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।राजदूत यान्छीको भेटलाई प्रधानमन्त्री ओली र प्रचण्डले गोप्य नै राखेको बेला नेता नेपालले भने भेटलाई सार्वजनिक गरेका थिए ।

(नेकपा)का विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको पुष्टि गरेका छन् ।भेटमा राजदूत यान्छीले स्थायी समितिमा भएको विवादबारे चाँसो राखेका थिइन् । त्यसैगरी भारतीय संचारमाध्यमहरुले चीन र नेपाललाई जोडेर गरिएको प्रचारबारे पनि कुरा भएको बताइएको छ ।भेटमा यान्छीले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै कमजोरी स्वीकार गर्दै जारी बैठकबाटै एकताको सन्देश दिन सुझाव समेत दिएकी छन् ।

आज (नेकपा)को स्थायी समिति बैठक सुरु हुँदैछ । त्यो भन्दा पहिले राजदूत यान्छीको भेटलाई महत्वको साथ हेरिएको छ ।यसअघि पनि (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेका थिए । त्यसपछि राजदूत यान्छीको अगुवाईमा (नेकपा)को विवाद मिलाएको नेपाली राजनीतिमा चर्चा चलेको थियो । यति फुटको लागि दुबै पक्षले तयारी गरिरहेको अवस्थामा यान्छीले फेरि भेट वार्ता गरेकी छन् ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech