• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

खोकनाकावासीमाथि गरिएको अमानवीय हस्तक्षेपप्रति नेवाः विद्यार्थी युनियनको ध्यानाकर्षण

२०७७ असार २३, मंगलवार १५:३४
खोकनाकावासीमाथि गरिएको अमानवीय हस्तक्षेपप्रति  नेवाः विद्यार्थी  युनियनको ध्यानाकर्षण

काठमाडौं / नेवाः विद्यार्थी युनियनले  गत शनिबार नेवा:बस्ती खोकनाकामा भएको प्रहरीको हस्तक्षेपको विरोध गर्दै ध्यानाकर्षण गराएको छ ।

 युनियनले आज एक विज्ञप्ति जारी गर्दै खोकनाका स्थानीय कृषकहरुले आफ्नो जमिनमा रोपाइँ गर्दा प्रहरीले हस्तक्षेप गरेकोप्रति ध्यानाकर्षण गराएको हो । रोपाइँका क्रममा सशस्त्र प्रहरीले अमानवीय ढंगले हस्तक्षेप गर्नुका साथै धम्की दिइ दमन गरी लाठ्ठी चार्ज गरी, अश्रुग्यास प्रहार  गरेकोप्रति  नेवाः विद्यार्थी युनियनले आपत्ति जनाएको हो ।

सरकारले खेती योग्य जमिनमा खेती किसानी गरी आफ्नो पुख्र्याैली पेशाबाट बन्देज गरेर गैर कानुनी तवरले दानवीय, पशुप्रवृतिको व्यवहार गरेको प्रति घोर भत्र्सना जनाएको छ ।

रोपाइँका क्रममा हलिं नेवाः गुथिका महिला संयोजक विद्या श्रेष्ठलाई दर्जनौं पुरुष दंगा प्रहरीले घेरी  दुर्व्यवहार  गरी विना कारण लाठि चार्ज गर्नुका साथै दुर्गाराम महर्जन लगायतलाई    घाइते बनाउने काम गरेको प्रति आपत्ति प्रकट गरेको हो ।

नेपाली सेनाको प्याराजम्पको लागि अधिकरण गरी जग्गा मध्ये केही मात्रामा सेनाको नाममा राखेर अत्यावश्वयक भन्दा बढि जग्गा सेना बाहिरका मानिसहरुमा राखी गैर संवैधानिक र गैर कानुनी कुरामा सत्य तथ्य जनता समक्ष अजागर गराउन जोडदार माग  गर्दै उक्त प्याराजम्पका लागि प्रयोगमा  नआएकोले नेपालको कानूनअनुसार सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गराउन जोडदार माग गरेको छ  ।

अधिकरण नभएको, मुआब्जा नलिएको कृषकको जग्गामा  काम गर्न नदिइ उल्टै बन्दुक  देखाइ डर,त्रास, धम्कि दिइ खेतमा काम  गरी दैनिक जीवन गुजारा चलाउँदै आइरहेका कृषकको खेती अधिकरण  गरि सुकुम्बासी बनाइ  अधिकरणको नाममा कुनै प्रकृया पुरा नगरी नेपाल सरकारले हस्ताक्षर गरेको अभिसन्धि आइएलओ १६९ उल्टो स्थानीय आदिबासी जनतालाई पूर्व सुसुचित जानकारी सहितको मञ्जुरी नलिइ सरकारले उपत्यकाका नेवार समुदायलाई विस्थापन गर्नु खोजेको प्रति यस्तो कार्यको विरोध गर्दै यसप्रति कडा कदम चाल्ने युनियनल चेतावनी दिएको छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us