• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

उपनेता यादवद्वारा सामुदायिक भवनको उदघाटन

२०७८ आश्विन २२, शुक्रबार २२:३८
उपनेता यादवद्वारा सामुदायिक भवनको उदघाटन

जनकपुरधाम, असोज २२ गते। जनता समाजवादी पार्टी नेपालका प्रदेश नंं २ संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच नवनिर्मित केवट मंडल सामुदायिक भवन पोखरभिण्डा औरही को उदघाटन गर्नु भएको छ।

सो अवसरमा उपनेता यादवले जन्ती र भोजभतेर विधालयमा गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताउनुभएको छ।
उहाँले विधालयमा जन्ती र भोजभतेर जस्ता गैरशैक्षिक गतिबिधिहरुले पठनपाठन मा अबरोध हुने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले सामुदायिक भवन को निर्माण गरिएको कुरामा जोड दिनुभयो।

प्रदेश सांसद यादवले सामुदायिक शिक्षा सुधार बिना प्रदेश र देशको समृद्धि हुन नसक्ने कुरा मा जोड दिनुभयो।
जमिन दाता स्व रेवि मंडल ले सहयोग गरेको जग्गा मा प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट ११ लाख ८७ हजार रुपैयाँ को लागत केवट मंडल सामुदायिक भवन को निर्माण सम्पन्न भएको कुरा बताएका छन्।

समाजसेवी जैसि मंडल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मंडल,कपटौल का पुर्व अध्यक्ष जगदीश मंडल, जसपा नेता गोकुल मंडल, युवा समाजिक अभियन्ता सरोज कुमार मंडल, जसपा औरही गाउँ पालिका वडा नं ६ का पार्टी अध्यक्ष शंकर साह,केवट समाजका अगुवा रामचन्द्र मंडल सहित का वक्ता हरुले बोल्नु भएको थियो।
सो कार्यक्रममा प्रदेश सांसद यादवले जमिन दाता स्व रेवि मंडल का परिवारिक सदस्य हरुलाई गमछा लगाई सम्मान गरेका छन्।

सो कार्यक्रममा जसपा नेता लक्ष्मेश्वर यादव,राम चरित्र यादव, देवनारायण दास,रामह्रदय यादव, विष्णु देव मंडल, रामनारायण साह, प्रदिप साह, राजकिशोर सहनी, जयप्रकाश, राहुल मंडल, रहमद राईन , विकास यादव, आमिन राईन सहित का नेता हरु को पनि उपस्थित रहेको थियो।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech