• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

१८ वर्षिया स्वस्तिका बख्रेललाई एक दिनको मेयरमा नियुक्त

२०७८ आश्विन २३, शनिबार १५:१०
१८ वर्षिया स्वस्तिका बख्रेललाई एक दिनको मेयरमा नियुक्त

जनकपुरधाम ।सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा १८ वर्षिया युवति नियुक्त हुनुभएको छ । १८ वर्षिया स्वस्तिका बख्रेललाई एक दिनको मेयर बनाइएको छ । आज बख्रेललाई जिम्मेवारी पत्र सहित पदभार ग्रहण गराईएको हो ।

नवनियुक्त नगर प्रमुखलाई निर्वतमान मेयर खड्गबहादुर खत्रीले नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।सानो उमेरमा नगरप्रमुख हुने अवसर पाएकोमा आगामी दिनमा पनि नेतृत्वदाहि भुमिकामा देख्न पाइयोस् भन्दै खत्रिले एक दिने मेयर बख्रेललाई बधाई दिनुभएको छ ।

नवनियुक्त मेयर बख्रेलले बालबालिकाहरु साईबर हिंसाबाट पीडित भएको भन्दै यसको निराकरणकालागि योजना नै बनाएर कार्यान्वयनमा जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा बालबालिकाको आधारभुत अधिकारको विकासकालागि शिक्षा, स्वास्थ्य र सुरक्षामा योजनाबद्ध रुपमा विकास र विस्ता गर्न आफू लाग्ने बताउनुभयो ।

नगरप्रमुख बनाउने उद्धेश्य: अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बख्रेललाई नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । एक दिनकोलागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी बख्रेललाई मेयरामा नियुक्त गरिएको हो । नेतृतव र निर्णय परियोजना अन्तर्गत ‘डिजिटल पुस्ताः हाम्रो पुस्ता’ भन्ने

नारालाई सार्थक बनाउन प्लान इन्टरनेसनल नेपालको सहयोगमा जनजाती बिकास समाज सिन्धुलीले आयोजना गरेको नेतृतव हस्तानतरण कार्यक्रममा १८ वर्षीया स्वस्तिका बख्रेल नगर प्रमुखमा नियुक्त हुनुभएको हो । उहाँले दिनभरका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नगरपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको हो।अन्तराष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा एक दिन आर्थिक र प्रशासनिक अधिकार बहेक सांकेतिक रूपमा नगरपालिकाको प्रमुख बनाइएको हो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech