जनकपुरधाम : राजदेवी मन्दिरलाई जनता समाजवादी पार्टी ( जसपा ) नेपालका नगर उपाध्यक्ष मो. वसिम अक्रमले श्रद्धालु भक्तजनको लागि पानी उपलब्ध गराएको छ ।
जनकपुरधाम स्थित रहेको राजदेवी मन्दिरमा सोमबार जनकपुरधाम उपमहा नगरपालिकाको नगर उपाध्यक्ष मो. वसिम अक्रमले एक सय काटुन पानि बोतल उपलब्ध गराएको बताए ।
उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राजदेवी मन्दिरमा श्रद्धालु भक्तजनहरुको भिड भएपनि खानेपानीको समस्या नरहोस भने उदेश्यका साथ नगर उपाध्यक्ष मो. अक्रमले पानि उपलब्ध गराएको नगर उपाध्यक्षले जानकारी गरए ।
प्रतिक्रिया दिनुहोस्