गोपाल सेवा समिति धनुषा द्वारा सिके राउतको कार्यकर्ताले गरेको कानुनको बिपरित नेपाल खानेपानि तथा ढल निकास कार्यालय जनकपुरधामका | निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरूले विहीवार गरेको दुर्व्यवहार अमानवीय रहेको हाम्रो ठहर छ । त्यस माथी कानुन बमोजिम को कार्वाही गर्न मागरेका छ्न।
कानूनी राज्यको उपेक्षा गर्दै जनमत पार्टीका कार्यकर्ताहरूले गरेको | अमानवीय व्यवहारले समाजिक संरचना नै खलबलिने तथा अगामी दिनमा अझ उच्छृङ्खलता बढने भएको हुँदा घटनामा संलग्न दोषीहरू माथि कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छ्न ।
यस्ता उच्छृंखल गतिविधि विरुद्ध समाजिक संघ संस्थाहरूलाई समेत एकजुट हुन अपील समेत गरेका छ्न ।
प्रतिक्रिया दिनुहोस्