• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अर्थ मन्त्री साह द्धारा लहान सिटी हेल्थ केयर उदघाटन

२०७८ कार्तिक ९, मंगलवार ११:११
अर्थ मन्त्री साह द्धारा लहान सिटी हेल्थ केयर उदघाटन

महेश सिंह सिरहा लहान ९ कार्तिक – सिरहाको लहाननगरपालीका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री सैलेन्द्र साहले रिवन काटेर लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्।

हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे,भने कार्यक्रमको प्रमुख अतिथिमा अर्थ मन्त्री सैलेन्द्र साह रहनु भएको थियो।बिशिस्ट अतिथिमा पुर्व मन्त्री राज लाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार रहनुभएको थियो।

प्रमुख अतिथि अर्थ मन्त्री सैलेन्द्र साहका अनुसार प्रदेश सरकार द्धारा मधेस अस्पताल प्रतिष्ठानको स्थापना भएको बताए। प्रदेश सरकार अन्तर गत रहेको अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध हुनु भयो। लहान ट्रामा सेन्टरको स्थापनाको लागी पहल गर्ने र प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउने उनले बताए।

पुर्व मन्त्री राजलाल यादवका अनुसार अस्पताल धेरै खुल्नुका अर्थ हाम्रो समाज बिरामीबाट ग्रसित हुने उन्मुख हुने बताए। मधेस दुई कारण सखाप हुने बताए एक बिरामी मुद्दाको कारणले मधेस समाप्त हुने बताए ।

जितेन्द्र महतोका अनुसार स्वास्थ सेवामा गुणस्तरीय सेवामा खाचो रहेको बताए।राजमार्ग मा पर्ने ठाँउ मध्येमा लहान केन्द्र शहर रहेको छ। प्रदेश सरकार संग आग्रह गर्दै लहानमा सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्न आग्रह गरेका छन् ।

नेता राम चलितर महतोका अनुसार मधेस आन्दोलनको सुरुवात लहान बाटै भएको उनले बताए। स्वास्थ क्षेत्र निकै चुनौतीको पेसा भए पनि स्वास्थ संस्था सेवा प्रदायक संस्था हो उनले प्रकाश पारे। लहान मधेस आन्दोलनको उद्गम बिन्दु भए पनि प्रदेश सरकारको नजर उक्त मधेस आन्दोलनको उदगम स्थानमा नरहेको मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए।

अतिथिहरुमा जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो,प्रभाव शाली नेता दिपेश यादव,
युवा प्रभाव शालीन नेता सुरेन्द्र कुमार यादव,युवा प्रभाव शाली नेत्री ललिता दास,लहान नगर अध्यक्ष दिनेश महतो,जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवको समेत उपस्थिति रहेको थियोे ।

र,जननिर्वाचित लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता,उपमेयर प्रत्यासी रिता साह सिरहा क्षेत्र नम्बर १का क्षेत्री अध्यक्ष परियाग लाल यादव,क्षेत्री उपाध्यक्ष राम उदगार महतो,ललित महतो,ज्ञान् कुमार महतो,विद्यार्थी नेता चन्द्र शेखर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

किल्निक संचालक मुनिलाल महतो र अर्बिन्द मेहताका अनुसार आफू किल्निक संचालन गर्नु मुख्य उदेश्य गरीब निमुखा जनतालाई उपचारका माध्यमले सहयोग गर्ने बताए। दलित गरीबका हकमा अरु अस्पताल भन्दा नियुन्तम खर्चमा उपचार र सेवा प्रदान गर्ने उनले बताए।कार्यक्रममा सिरहा क्षेत्र नम्बर १का क्षेत्री उपाध्यक्ष राम उदगार महतोले स्वागत मनतब्य राखेका थिए, आयोजक संस्थाका प्रबन्धक मुनि लाल महतोले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us