जनकपुरधाम मंसिर १गते । पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाद्वारा संसदीय कोषबाट निर्मित धर्मशाला रामगोपालपुर नगरपालिका ३ विर्ता स्थित संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) एवम् धर्मशालाको उद्घाटन आज गर्नुभएको छ ।
महा्ेत्तरीको निर्वाचन क्षेत्र नं. ४ ख को प्रदेश सभा सदस्य एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले आज उक्त धर्मशालाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा , महोत्तरी जिल्ला सदस्य रबिन्द्र सिंह र क्षेत्रीय अध्यक्ष गगन देव यादव लगायत जसपाका कार्यकर्ता तथा जनताहरु संग भेटघाट संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) समेत गर्नु भएको थियो ।
यस कार्यक्रम बारे जसपाका महोत्तरी जिल्ला सदस्य रबिन्द्र सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्