• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाली नागरिकलाई मतदाता नामावलीमा नाउँ समावेश गराउन प्रवक्ता साहको आग्रह

२०७८ मंसिर १५, बुधबार १०:४७
नेपाली नागरिकलाई मतदाता नामावलीमा नाउँ समावेश गराउन प्रवक्ता साहको आग्रह

जनकपुरधाम, मंसिर १५ गते। प्रदेश २ का अर्थमन्त्री एवम् सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले आगामी निर्वाचनलाई दृष्टिगत गरी भइरहेको मतदाता नामावली संकलन विशेष अभियान अन्तर्गत पालिकामा राखिने केन्द्रमा गएर मतदाता नामावलीमा नाउँ लेखाउन आह्वान गरेका छन्

उनले लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधार नै बालिग मताधिकार भएकाले मतदान गर्ने अधिकारबाट कोही पनि वञ्चित हुन नपर्ने परिस्थिति सिर्जना गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाउँ समावेश गराउन आग्रह गरेका हुन् ।

आगामी मंसिर १७ गतेबाट सुरु हुने मतदाता नामावली संकलन विशेष अभियानका क्रममा १६ वर्ष पुगेका र यसअघि मतदाता नामावलीमा छुटेका जुनसुकै उमेरका नागरिकलाई नाउँ दर्ता गराउन सहजीकरण गरिदिन समुदायका सबै क्षेत्र र पेसाकर्मीहरूलाई समेत मन्त्री साहले आग्रह गरेका छन् ।

निर्वाचन आयोगले २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनअनुसार निकट भविष्यमै स्थानीय तहको निर्वाचन गर्नैपर्ने भन्दै मतदाता नामावली संकलन विशेष अभियान सुरु गर्न थालेको हो ।

तराईका जिल्लामा मंसिर १७ गतेबाट सुरु भएर १५ दिनसम्म चल्ने यो अभियानअन्तर्गत छ सय ३७ वटा पालिकाका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ ।

निर्वाचन आयोगले यसअघि पनि देशका ७७ वटा निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिंदै आएको छ । मंसिर १७ गतेबाट भने ती स्थानमा नपर्ने स्थानीय तहका केन्द्रमामतदाता नामावली संकलन विशेष कार्यक्रम अभियानका रूपमा सञ्चालन हुनेछ।

मन्त्री साहले मतदाता नामावली संकलन अभियानमा १६ वर्ष पूरा गरेका नेपाली नागरिकता गरेकाहरूको नामावली संकलन हुने र निर्वाचन आयोगले १८ वर्ष पूरा भएकालाई मतदाता नामावलीमा नाम समावेश गर्ने भन्दै मतदाता नामावलीमा नाम दर्ता गराउन हेलचेक्रयाइँ नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘लोकतन्त्र जनताको शासन हो जनताले दिने मतबाट नै निर्वाचित प्रतिनिधिले शासन सञ्चालन गर्ने भएकाले जनआकांक्षा प्रतिविम्बनका लागि पनि कोही योग्यता मताधिकारबाट वञ्चित पुगेका नागरिक हुनुहुँदैन ।’

मन्त्री साहले रोजगारी र अन्य कामका सिलसिलामा अन्य जिल्लामा भएकाहरूलाई पनि त्यस जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरे ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us