• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

काँग्रेसको गढ मानिने रौतहट क्षेत्र नं २ मा सयौंको संख्यामा जसपामा प्रवेश

२०७८ मंसिर १६, बिहीबार २१:२४
काँग्रेसको गढ मानिने रौतहट क्षेत्र नं २ मा सयौंको संख्यामा जसपामा प्रवेश

रौतहट, मंसिर १६ गते । जनता समाजवादी पार्टी रौतहट परोहा नगर कमिटीद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस पार्टीको गढ मानिने रौतहट क्षेत्र नं २ अन्तर्गत परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोलमा आज सयौं भन्दा बढी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

नेपाली काँग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित दिपेन्द्र प्रसाद पटेलको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौं भन्दा बढीको जनसंख्यामा जसपामा प्रमुख अतिथि : अर्थमन्त्री मा.शैलेन्द्र शाह, विशिष्ट अतिथि प्रदेशसभा सदस्य राम किशोर यादव, बिशिस्ट अतिथि जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामबशिष्ठ यादव, बिशिस्ट अतिथि जसपा जिल्ला अध्यक्ष तथा देवाही गोनाही नपा प्रमुख धर्मेन्द्र पटेल, बिशिस्ट अतिथि माधव नारायण नपाका मेयर विरेन्द्र, बौधिमाई नपाका मेयर राजीव रंजन यादव लगायत जसपाका नेताकार्यकर्ताहरूको उपस्थितिमा प्रवेश गरेका छन ।

एक्काइसौं सत्ताबदीमा पनि रौतहट जिल्लाको सबभन्दा बढी विकासमा पिछडिएको परोहा नपा वडा नं ८ मोतिपुर नरकटिया टोल रहेको छ । यहाँ आजको दिनमा पनि विधालय छैन, शुद्ध खानेपानीको सप्लाय छैन, मोबाइलमा राम्रोसँग नेटवर्क हुदैन, कृषकको लागि कृषि विधुतको कुनै राम्रो व्यवस्थापन छैन, सडक, नाला, भौतिक संरचना, सार्वजनिक सामुदायिक भवन समेत केही नरहेको हुनाले यस गाउँको विकासको लागि प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र साहले ५० लाखको विकास योजना कार्यको निमित्त स्पेसल पैकेजको घोषणा गरेका छन ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech