• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कृषि विश्वविद्यालयको समुदघाटन दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर प्रदेश बनाउने उद्घोष

२०७८ मंसिर २७, सोमबार १९:२१
कृषि विश्वविद्यालयको समुदघाटन दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर प्रदेश बनाउने उद्घोष

सप्तरी, मंसिर २७ । प्रदेश सरकार को महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।

उप पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लाल बाबु राउत ले विश्वविद्यालय को कार्यालय उदघाटन गरेपछि कृषि विश्वविद्यालय ले औपचारिक रूप ग्रहण गरेको हो।

उद्‌घाटन समारोह लाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री यादवले ८० प्रतिशत जनता कृषि मै आधारित रहेको हुदा कृषिलाई आधुनिकी करण गर्न प्रदेश सरकार ले कृषि विश्वविद्यालय स्थापना गरेको बताउनु भयो ।

यस विश्वविद्यालय बाट उत्पादन हुने दक्ष जनशक्ति ले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेश बाट गरिवि र बेरोजगारी न्यूनिकरण गर्न ठुलो मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभए सम्म प्रदेश को विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताउनु भयो ।

पदक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनु पर्ने भए पनि संघीय सरकार ले हाल सम्म हस्तान्तरण नगरेको हुदा प्रदेश सरकार विश्व विद्यालय का साथै प्राविधिक शिक्षा बोर्ड समेत स्थापना गर्ने प्रक्रियाशुरु गरि सकेको बताउनु भयो ।

बिना शिप वैदेशिक रोजगारीमा जाने युबा हरुको पिडा बाट प्रदेश सरकार अबगत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत ले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेश सरकार ले आत्मनिर्भर र रोजगार मुलक प्रदेश बनाउने प्रयास अगाडी बढाएको बताउनु भयो।
विश्व विद्यालयको कुलपति समेत रहनु भएका मुख्यमन्त्री
राउतले विश्व विद्यालय संचालनका लागी प्रदेश सरकार हर सम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उप कुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ समेत गराउनु भएको थियो ।
सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमा मा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधी सभा सदस्य डा. सूर्य नारायण यादव, प्रदेश सभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादव सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech