• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेश र जनकपुरधामनै सरकार र जसपाको आधिकारिक धारणा हो :प्रवक्ता साह

२०७८ पुष १०, शनिबार १२:४७
मधेश र जनकपुरधामनै सरकार र जसपाको आधिकारिक धारणा हो :प्रवक्ता साह

जनकपुरधाम, पुस १० गते । प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावबाट प्रदेश सरकार विचलित नभएको सरकारका सरकार प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् ।

प्रदेश नामकरणका विषयमा सदनभित्रका राजनीतिक दलहरूबीच मतभिन्नता रहे पनि राजधानीका सन्दर्भमा जनकपुरधाम पक्षधरता अत्यधिक रहेको भन्दै मन्त्री साहले प्रदेश २ को नामाकरण मधेस हुनुपर्ने विषयमा सरकारले समिति नै गठन गरेर सत्ता साझेदार र प्रतिपक्षी दलहरूसँग कुराकानी गरिरहेको जानकारी दिए।

मधेस प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) नेपालको आधिकारिक धारणा रहेको औंल्याउँदै प्रवक्ता साहले नामकरण र राजधानी निर्धारणका विषय छिटो टुंग्याउनुपर्नेमा राजनीतिक दलहरू सहमत रहेकाले ती विषयमा यथाशीघ्र निचोडमा पुगिने बताए ।

उनले भने, ‘पार्टी र सरकारका आधिकारिक धारणाभन्दा फरक विचार प्रस्तुत गर्नेहरूको बुझाइ वा धारणा व्यक्तिगत हुन सक्छन् । कुनै पनि माननीय सदस्यको व्यक्तिगत धारणाका कारण प्रदेश नामकरण र राजधानीका विषयमा पार्टी वा सरकार अलमलमा रहेको वा लेनदेन गर्ने निष्कर्षमा पुग्नु हुँदैन ।’

उनले सत्तारुढ दल काँग्रेस र नेकपा एकीकृत समाजवादीसँगै अन्य दलहरूसमेत मधेस प्रदेशमै सहमत हुने वातावरण बनिरहेको पनि स्पस्ट पारे।

यसअघि सरकारका सदस्य एवम् जसपा नेपालका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले मधेस प्रदेश नभए वज्जिका र भोजपुरा क्षेत्रले जनकपुरधामलाई राजधानी स्वीकार गर्न नसक्ने चेतावनी प्रदेशसभा बैठकमा दिएका थिए ।

उनले प्रदेश नामकरणका सन्दर्भमा राजनीतिक बहस हुनुपर्ने बताउँदै मधेस आन्दोलनको स्वरमा मिथिला भोजपुरा, जानकी र जनक नभएको दाबी गरे ।

सदनभित्रका जसपा नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश नेपाली काँग्रेस मिथिला भोजपुरा, नेकपा एमाले जानकी प्रदेश र नेकपा (एकीकृत समाजवादी जनक प्रदेशका पक्षमा रहँदै आएका छन।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us