• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ सरकारको प्राविधिक विश्वविद्यालय प्रदेश सभाबाट पारित

२०७८ पुष ११, आईतवार २०:००
प्रदेश २ सरकारको प्राविधिक विश्वविद्यालय प्रदेश सभाबाट पारित

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले अध्यादेश मार्फत ल्याएको प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधका बीचमा बहुमतले आज पारित गरेको छ ।

प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षा प्रदान गरेर प्रदेश तथा देशको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गरेर सञ्चालन गर्नका लागि प्रदेश सरकारले अध्यादेश मार्फत विधेयक ल्याएको थियो ।

अध्यादेश पारित गरेपछि स्वतः कानून बन्ने कानूनी व्यवस्था भएकाले प्रदेश सरकारलाई प्राविधिक विश्वविद्यालय स्थापनाका अन्य कामकाज गर्नका लागि बाटो खुलेको छ । केही दिन पूर्व नै प्रदेश २ सरकारले कृषि तथा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश मन्त्रीपरिषद्बाट पारित गरेपछि यस अघि नै प्रदेश सभाको बैठकबाट पारित गरिसकेको छ ।

उपसभामुख उपमदेवी देवले प्राविधिक विश्व विद्यालय अध्यादेश, २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा निर्णयार्थ पेश गर्नु हुँदा बैठकले बहुमतले पारित गरेको छ । यसै गरी अध्यादेश खारेजको मागको गर्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेत परमेश्वर साहले दर्ता गराउनु भएको प्रस्ताव बैठकको बहुमतद्वारा अस्वीकृत गरिइएको छ ।

यस अघि नै प्रदेश सरकारले ल्याएको कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश, २०७८ प्रदेश सभाको बहुमतले पारित गरेका थिए । अहिले सो विश्व विद्यालयको उपकुलपति पनि नियुक्त गरिसकेको छ ।

प्राविधिक विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्यहरू अभिराम शर्मा, रानी तिवारी, नेकपा एमालेका प्रमुख सचेतक किशोरी साह कमल सहितका प्रदेश सभाका सदस्यहरूले यस्ता सकारात्मक विधेयक चोर बाटोबाट ल्याएकोमा विरोध गर्दै खारेजको माग गर्नु भएको थियो । यसले प्रदेश सभाको अधिकार सङ्कुचित गर्ने काम भएको पनि उहाहरुले बताउनुभयो ।

यसै गरी सत्ता पक्षका प्रदेश सभाका सदस्यहरू ज्ञानेन्द्र कुमार यादव, रामअशिष यादव, सुरेश मण्डल, मञ्जु यादव सहितले प्राविधिक विश्व विद्यालय प्रदेश तथा देशका लागि आवश्यक भएकाले अध्यादेश पारित गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech