जनकपुरधाम, माघ १ गते। औरही गाउपालिका मेयर यादवद्वारा एकैदिन मण्डल सेवा समितिको भवन र महादेव मन्दिरको मेयर यादव र वाडा अध्यक्ष अशेश्वेर यादवद्वारा संयुक्त रूपमा शिलान्यास गरेको छ।
धनुषाको औरही गाउपालिका वाडा न १ टोल झिटकहियामा नेपाली काङ्ग्रेस युवा नेता तथा गाउपालिका अध्यक्ष ब्रहमदेव यादव र वाडा न १ को अध्यक्ष अशेश्वेर यादवद्वारा मण्डल सेवा समितिको भवन र झिटकहिया चौकमा महादेव मन्दिर निर्माणको लागि शिलान्यास गरेका छ्न।
शिलान्यास गर्दै मेयर यादवले प्रमुख अतिथिको आशिनबाट बोल्दै उहाले भनुभो कि यो भवनले मण्डल सेवा समितिको मात्रै हैन गाउँको सम्पूर्ण जनसमुदाय यसबाट लाभहुने र भवन, मन्दिर यसै आर्थिक वार्षिकमा निर्माण हुने कुरा बताउनु भएको छ।
उक्त शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस युवा नेता सुजित यादव, बिनोद यादव, निर्वाचीत वाडा सदस्य सकिना खातुन, कार्यपालिका सदस्य तसलिम राईन, वाडा समिति उपाध्यक्ष राजेश्वर यादव, स.सचीव मिथलेश यादव, राम सागर मण्डल, गौरी साह, जसपा युवा नेता राम हृदय मण्डल, महिन्द्र मण्डल लगाई गाउँका स्थानीय नेता तथा मण्डल सेवा समितिको सम्पूर्ण पदाअधिकारी, सदस्यहरु, तथा गाउको आम जनसमुदायको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्