• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कमलामा निर्वाचित वडा सदस्य सहित दर्जनौं एमालेमा प्रवेश

२०७८ फाल्गुन १५, आईतवार १४:३७
कमलामा निर्वाचित वडा सदस्य सहित दर्जनौं एमालेमा प्रवेश

धनुषा । कमला नगरपालिका-०२ लगमास्थित नेकपा एमालेका नगर कमिटीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कमला नगरपालिकामा नेकपा एमालेले स्थानिय तह निर्वाचन अभियान तिव्रताका साथ अघि बढाएको छ । नगर कमिटिको अगुवायीमा नेकपा एमालेका नेता कार्यकर्ता चुनावी अभियानमा जुटेका हुन् ।

नगर कमिटी अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षता तथा फरमुद नदाफको प्रमुख आतिथ्यता र मधेश प्रदेश कमिटी सदस्य सुकदेव यादवको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा मधेश प्रदेश कमिटि सदस्य कमलदेव यादव, गोपाल मुखिया,सुशिल दास , दलित मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य पाण्डव मल्लिक लगायतका नेताको सहभागिता रहेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट निर्वाचित भएका वडा नं ३ का वडा सदस्य देबेन्द्र यादव लगायत दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नगर कमिटी अध्यक्ष दिपेन्द्र यादवले कमलामा चुनाव केन्द्रित अभियान जारी रहेको र पहिलो चरणका कार्य सम्पन्न भएको बताए । उनका अनुसार नेकपा एमाले कमला नगर कमिटीले चुनाव तयारीका लागि माघ अन्तिम सातादेखि कार्यक्रम सुरु गरेको थियो ।

वडा कमिटिका र युवा संगठन विस्तारित बैठक सम्पन्न पछि जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए । आउदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी हुने र त्यसको लागी पार्टी पंक्ती कटिबद्ध रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिईएको छ।

एमाले मधेस प्रदेश कमिटि सदस्य सुकदेव यादवले देश सङ्कटमा फस्दै गएकोले त्यसबाट जोगाउनको लागि पनि एमालेले चुनाव जित्नु पर्ने बताए।

युवा पक्षबाट संजिव यादवले भने शारीरिक, मानसिक एवम् संवेगात्मक विकासको उत्कर्ष चरण नै युवा उमेर हो जसमा साहस, जोस, जाँगर अधिक हुने गर्छ । युवा वर्गमा शरीरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्नसक्ने क्षमता हुन्छ । तर यहाँ राजनीतिक गतिबिधी युवालाई गुमराहमा परेका छन् हामीलाई मिलेर युवालाई सहि बाटो देखाउने र हक अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताए।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us