वीरगञ्ज १८ फाल्गुन । पटेर्वा सुगौली वडा नं ५ का काफला बाबाहरुको स्वागतमा स्थानिय जसपा नेता तथा मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दीका पिए दिपक यादव घर फर्केका कफला बाबाहरुलाई गम्छा लगाई आशिर्वाद लिदै स्वागत गरेका छन ।
कठोर वर्त तथा शुद्ध सकाहारी खान पिन सहित ब्रह्मचायको पालना गर्दै शिव भगवानको आराधना, भजन गर्दै भारतको बक्सर , परयागराज , लगायतका विभिन्न ठाउँबाट जलाअभिसेक गरी नौदिनको यात्रा पश्चात घर फर्किएका काफले बाबाहरुको गम्छा लगाई स्वगतका तथा आर्शिवाद लिएका हुन ।
पौराणीक कालदेखी कफला बाबाहरु भारतका विभिन्न शिवालयमा जलाअभिसेक गरी परिवारको सुखसमृद्धीको कामना गर्ने विश्वास आईरहेको छ । दिपक यादवले गरेको योसम्मानले भाविपुस्ताहरुलाई यो परम्परमा कायम गर्नमा सहयोग गर्ने भएको बताउदै कफला बाबाहरुले आशिर्वाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्