• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शिक्षा प्रेमी प्रदेश सांसदद्वारा विधालय भवनको शिलान्यास

२०७८ फाल्गुन ३०, सोमबार १५:३७
शिक्षा प्रेमी प्रदेश सांसदद्वारा विधालय भवनको शिलान्यास

जनकपुरधाम, फागुन ३० गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेस प्रदेशको समृद्धिको एक मात्र मुहान गुणस्तरीय शिक्षा रहेको कुरा बताउनुभएको छ।

धनुषा निर्वाचन क्षेत्र नं २ स्थित शहिदनगर नगरपालिकाको श्री जनता एकाई उच्च माध्यमिक विधालय शहिदनगर यदुकुहामा विधालय भवनको शिलान्यास गर्ने क्रममा शिक्षा प्रेमी प्रदेश सांसद यादवले सो कुरा बताउनुभएको छ।

उहाँले वि.स.२०४८ सालदेखि केन्द्रीय नेतुत्वमा शासन गर्दै आइरहेको ठूलो राष्ट्रिय पार्टीका नेताहरु को कारण देश र मधेश प्रदेश को सामुदायिक विद्यालय हरुको अवस्था जर्जर भएको आरोप लगाउनु भयो।

उहाँले मधेश प्रदेश को समृद्धि का लागि शिक्षा सुधार अभियान आवश्यक रहेको कुरा बताउनुभएको छ।
शिक्षा सुधार अभियान अन्तर्गत २०१६ सालमा स्थापित धनुषा जिल्लाको पुर्वि क्षेत्रका सबभन्दा जेठो विधालय श्री जनता एकाई उच्च माध्यमिक विद्यालय शहिदनगर यदुकुहामा शिक्षा प्रेमी प्रदेश सांसद रामअशिष यादवको परिकल्पना,प्रयास र मधेश प्रदेश समाजिक विकास मन्त्रालयको सहयोगबाट प्राप्त ३० लाख रुपैयाँको लागतमा सो विद्यालय भवनको निर्माण गरिने छ।

विधालय का प्राधानाध्यापक रामनारायण ठाकुर को अध्यक्षता मा सम्पन्न शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य ममता मंडल, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष दिनेश प्रसाद यादव, निर्वाचित वार्ड अध्यक्ष नागेन्द्र मंडल , युवा नेता उमेश निराला, महादेव साह, सदस्य शुशिल साह, महिला नेतृ सिता मंडल, लक्ष्मी साह, विधालय व्यवस्थापन समिति का पुर्व अध्यक्ष समाजसेवी महादेव हाथि, शिक्षा प्रेमी हरु सुनिल साह,राम लाल साह, शिक्षक प्रदिप साह, महादेव साह, समाजसेवी सियाराम मंडल, घुरण मंडल सहित स्थानीय शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us