• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चन्द्रपुरको नगरप्रमुखमा कांग्रेसबाट साहको दावी

२०७८ चैत्र १०, बिहीबार १९:०१
चन्द्रपुरको नगरप्रमुखमा कांग्रेसबाट साहको दावी

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाबाट नगरप्रमुखको पदमा नेपाली कांग्रेसका नेता अजय कुमार साहले दावी गरेका छन् ।
वि.सं. २०३४ सालमा नेविसंघमा आवद्ध भइ नेपाली कांग्रेसको राजनितिमा होमिएका साहले यसपालि नगर प्रमुखको टिकट पार्टीले आफूलाई नै दिने दावी गरे ।उनले आफू पार्टी र पार्टीको गरिमालाई उठाउन निरन्तर लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफूलाई टिकट दिएर नगर प्रमुखको रुपमा जनसेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए ।

‘मैले वडा, नगर , प्रदेश , क्षेत्र सबैमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन अहम् भूमिका खेलेको छुँ’ उनले भने , ‘अब यस पटक सबै साथीहरुले मलाई नगरप्रमुखको रुपमा जिताउन उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुहुनेछ । त्यसैले नगर प्रमुखको टिकटको अब्बल दावेदार म नै हुँ ।’उनले आफू जहिले पनि जनताको दुःख, सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले जनताले पनि आफूलाई एकपटक चन्द्रपुरको नगरप्रमुखको रुपमा हेर्न चाहेको भन्दै चन्द्रपुर नगरपालिकाको आर्थिक, सामाजिक विकासको लागि आफूसँग स्पष्ट खाका रहेको बताए ।चन्द्रपुर नगरपालिकामा व्यवस्थित बसपार्क, चन्द्रनिगाहपुर चोक र बजारमा पानीको निकास सहितको नाला निर्माण, सरकारी अस्पतालको समग्र विकास र स्तरउन्नती, मर्धर, डाबरीलाई देशकै नमुना पर्यटकिय स्थलको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयमा शिक्षामा सुधार, विभिन्न वडामा रंगशालाको निर्माणलगायतका कार्ययोजना रहेको उनको भनाइ छ ।
‘स्थानिय सरकार नागरिकसँग दैनिक जोडिने सरकार भएकाले यसको नेतृत्व सही हातमा परे नागरिकले सुविधा पाउँछन्’ उनले भने , ‘मसँग नगरको ठोस विकासको स्पष्ट योजना छ । पार्टीले अवसर दिए नगर प्रमुख पदमा जितेर देखाइदिन्छु र चन्द्रपुरवासीलाई देखिने विकासको अनुभूति गराउने छुँ ।’
सबैलाई समेट्न सक्ने क्षमता, नेपाली कांग्रेसका कार्यकर्ता र आम नागरिकमा लोकप्रियता नै आफ्नो जितको पहिलो आधार भएको उनको भनाइ छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका साहले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन् ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह सामाजिक सेवापनि उत्तिकै सक्रिय छन् । जिल्लाकै चिरपरिचित स्वरस्वती यूवा क्लवमा उनले वि.सं. २०५२ सालदेखि लगातार ४ कार्य काल (८ वर्ष)सम्म अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
त्यस्तै ०६२ सालमा जन ज्योती उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएर विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएका थिए । साहले गुन्जन एफएमको तदर्थ समितिको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजको अध्यक्षलगायत दर्जनौं संघसस्थामा आवद्ध भएर आफ्नो कार्यकौशल देखाइ सकेका छन् ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us