जनकपुरधाम । बैशाख ३० गत्ते हुन लागेको स्थानिय तहको निर्वाचनमा उमेदवारी दिने सम्बन्धी चर्चाको बिषय बनेको छ ।
सामाजिक संजालमा जनकपुरधामको उपमेयरमा जसपा प्रदेश सदस्य ममता मण्डलको एक चर्चित उम्मेदवारको नाम निकै नै चर्चामा रहेको छ ।
उपमेयरको दाबेदार सम्बन्धी चर्चामा जसपा मधेश प्रदेश समिति सदस्य ममता मण्डलको उपमेयर पदको लागि उम्मेदवारी दिने चर्चाको विषय बनेको छ ।
उनी जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका सदस्य हुन् । उनले आफूले आफ्नो पद जनताका लागि सदुपयोग गर्नुको साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्