जनकपुरधाम, चैत १२ गते। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश प्रमुख सचेतक माननीय शैलेन्द्र यादवद्वारा पिसिसी ढलानको शिलान्यास गरेको छ।
धनुषा स्थित कमला नगरपालिका वडा नम्बर-७ सिङ्ग्याहामा मधेस प्रदेश प्रमुख र जसपा नेपालका केन्द्रिय सदस्य अरुणसिंह मण्डलको संयुक्त हाथबाट पिसिसी ढलानको शिलान्यास गरेका हुन ।
उक्त शिलान्यास कार्यक्रममा जसपा नेपाल कमला नगरपालिकाका सम्पूर्ण नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थिए।
प्रतिक्रिया दिनुहोस्