• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजिक सेवा संगै सहकारी प्रबिधि मैत्री हुनुपर्छ : अध्यक्ष साह

२०७८ चैत्र २०, आईतवार २१:२०
समाजिक सेवा संगै सहकारी प्रबिधि मैत्री हुनुपर्छ : अध्यक्ष साह

बिरगंज चैत २० गते ।

“मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” नाराको साथमा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको आयोजना एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले डिजिटलाइजेसन सम्बन्धी महत्वपूर्ण ज्ञान सम्प्रेषण भएको र अब सहकारीले यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो छ ।

सामाजिक सेवा संगै सेवा प्रवाहलाई चुस्त बनाएँदै सदस्यलाई सन्तुष्ट बनाउन डिजिटलाइजेसनको विकल्प नभएको बताउनुभयो । सहकारीलाई डिजिटलाइजेसनमा रुपान्तरण गर्ने लक्ष्य रहेका बताउँदै सहकारीलाई हातेमालो गर्न साहले आग्रह गर्नुभएको छ ।

डिजिलट सहभागीले सहकारीमा सुशासनमा बृद्धि गर्छ भन्ने सदस्यको सहभागिता बृद्धि गर्न, प्रजातान्त्रीय नियन्त्रण प्रणालीलाई मजबुद बनाउन, प्रभावकारी संचार अवलम्बन गर्न डिजिटलाइजेसन अपरिहार्य भएको बताउनुभयो । ‘प्रविधिलाई अवसरका रुपमा लिएनौं र झन्झटका रुपमा लियौं भने सहकारी पछि पर्ने छ, उहाँले भन्नुभयो ।

वि.स. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समितिको स्थापना भई नेपालको सहकारी अभियानको शुरूवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै सदा र्झै यस वर्ष पनि ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सचीव बम बहादुर पन्डितको अध्यक्षता एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिव कुमार साहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वडा सदस्य धर्मराज साह, सखुवा प्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख दायाराम वागले, मुम्ताज अन्सारी, शिव साह लगायतको सहकारी कर्मिहरुको सहभागिता रहेको थियोे । भने कार्यक्रम संचालन उदित साह कानुले गरेका थिए ।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us