Advertisement
☰

बिरगंज मा १६ गतेसम्म निशेधाज्ञा जारी

न्युजडेस्क
२०७७ कार्तिक १, शनिबार १५:५३

बिरगंज मा पुजा बाहेक सर्वसाधारणको दर्शनका लागि मिति आज देखी १६ गतेसम्म निशेधाज्ञा जारी गरिएका छन।

जिल्ला सुरक्षा समितिको आज बसेको बेठीकको निर्णयानुसार, कोभिड १९ को रोकथाम, नियन्त्रण, र व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम पर्सा जिल्ला भित्र रहेका गहवा माई, विर्ता माई, नगवा र विन्द्यावासीनी लगायत सबै शक्ति पिठहरुमा परम्परादेखी हुदै आएको नित्य पुजा बाहेक सर्वसाधारणको दर्शनका लागि मिति आज देखी १६ गतेसम्म निशेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर