धनुषा भदौ २० गते । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ अमित यादव ( प्रधान )को नाम सिफारिस गरेको छ ।
भदौ २१ गते बसेको बैठलले नेकपा एमालेका भात्री संगठन अनेरास्ववियुको पुर्व धनुषा जिल्ला अध्यक्ष रहि अहिले नेकपा एमाले धनुषा जिल्ला सदस्य समेत रहेका यादवको नाम सिफारिस गरेको नेकपा क्षेत्र न.३ `ख´का क्षेत्रिय सभापति सुरेन्द्र मण्डलले जानकारी दिए ।
बर्तमान अबस्थामा मुल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको हुनाले आकांक्षा राखेको यादवले बताए ।
























