• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आजको आवश्यकता किन?

२०७९ चैत्र ८, बुधबार १७:४३
जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आजको आवश्यकता किन?

जनकपुरधाम, फाल्गुन ८ गते । जितेन्द्र यादव
ऐतिहासिक मधेश आन्दोलनका महानायक तथा देशमा रहेका सम्पूर्ण उत्पीडित समुदायका अभिभावक जनता समाजवादी पार्टी नेपालका श्रद्धेय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यूको आजको आवश्यकता किन्न ?
श्रद्धेय अध्यक्ष ज्यूले गर्नु भएको संघर्ष बाट प्राप्त ठूलो उपलब्धि भनेको समावेशिता सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना तथा धर्मनिरपेक्षता त छँदै छ । यसका अलावा पनि वहाँको निर्देशनमा अनेकौं कार्यहरु भएको एक उदाहरणको रूपमा लिन सकिन्छ ।
१) गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायबाट क्रमश: सम्मानीय रामवरण यादव र परमानन्द झा ज्यु बनाउन सफल भई विश्वमा मधेशी समुदाय लाई चिनाउन सकल हुनु भएको
२)समावेशी प्रतिनिधित्व गराई हरेक समुदायलाई राज्यको हरेक निकायमा सहभागिता गराउन सफल भएको
३) वहाँ स्वास्थ्य मन्त्री हुँदा प्रादेशिक संरचनालाई मजबुत बनाउने उद्देश्यले देशका सबै जिल्लामा जिल्ला जनस्वास्थ्य संस्थाहरूलाई प्रदेशको मातहत हुने गरि कार्यन्वयन गर्नु भएको
४) स्वर्गीय गणतन्त्रवादी नेता आदरणीय रामराजा प्रसाद सिंह ज्युको विशेष सम्झनामा सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भएको ।
५) मधेश आन्दोलनमा सहादत दिनु हुने महान बीर शहिदको रगत बाट लेखिएको संघीय व्यवस्था अनुसार ७ वटा प्रदेश मध्ये जसपा, नेपाल नेतृत्वको एक मात्र प्रदेश लाई पहिचानको आधारमा मधेश प्रदेश नामाङ्कन गर्न सफल हुनु भएको ।
६) ७ वटै प्रदेश मध्ये जसपा, नेपाल नेतृत्व को एक मात्र मधेश प्रदेशमा मधेश आन्दोलनका बीर सहिदहरुको सम्मानमा मधेश शहिद प्रतिष्ठान स्थापना गरि माघ ५ गते विदा दिन सफल भए संगै प्रत्येक शहिद परिवार लाई रोजगारी संगै प्रत्येक वर्ष रकम उपलब्ध गराउन सफल हुनु भएको ।
७) जसपा नेतृत्वको सरकारले गर्दा मधेश प्रदेशमा मात्र जातीय जनसंख्याको आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको निम्ति अति उपेक्षित वर्गलाई :
महिलालाई :-५०%
दलिललाई:- १८%
मुस्लिम लाई: १३%
सहभागिता गराउन सफल हुनु भएको साथै पिछड़ा वर्गलाई समेत सहभागि गराउन सफल हुनु भएको ।
८) मधेशमा अति विपन्न परिवार भएको अवस्थालाई आत्मबोध गर्दै शिक्षाको स्तर बढाउन गरिब तथा किसानका छोरा छोरी हरुलाई पायक पर्ने ठाउँमा उच्च शिक्षाका लागि अध्ययन गर्न विभिन्न विश्वविधालय जस्तै : मधेश विश्वविद्यालय, स्वास्थ्य बिज्ञान प्रतिष्ठान,कृषि विश्वविद्यालय जस्ता गौरबका योजना स्थापित गर्न सफल हुनु भएको ।
९) ७ वटा प्रदेश मध्ये जसपा नेतृत्वको सरकारले गर्दा मात्र मुस्लिम समुदायको संस्कृति र पहिचानका लागि ईद, बकरिद र मो. पैगम्बर को दिनमा विदा दिई मुस्लिम समुदायको सम्मान गर्न सफल हुनु भएको ।
१०) अति विपन्न समुदाय मध्ये दलित समुदायको सम्मानमा र त्यस समुदायको पहुँचका लागि दलित विकास समिति स्थापना गर्न सफल हुनु भएको ।
११) प्रादेशिक संरचना लाई मजबुत गर्न प्रदेशको आफ्नो कर्मचारी हुनु पर्ने सोंचका साथ रोजगारी श्रृजना गर्न सफल हुनु भएको ।
१२) जसपा, नेपालको लक्ष्य अनुसार ” संघीयता! सुशासन !! समृद्धि !!! समाजवाद !!!! अनुसार सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग स्थापना गर्न सफल हुनु भएको ।
१३) पहिचानको आधारलाई समाप्त पार्न अनेकौं षड्यन्त्रको बाबजुद पनि देशकै दोस्रो ठुलो ब्यक्तिको वा पदको रुपमा फेरी पनि उपराष्ट्रपति पदमा मधेशी समुदायको एक गरिब, स्वच्छ छवि तथा शालिन व्यक्तित्वलाई पदमा निर्वाचित गराई फेरी पनि अन्तराष्ट्रिय जगतमा पहिचान स्थापित गराउन सफल हुनु भएको ।
१४) भाषा र संस्कृतिलाई आधार बनाउँदै पहिचानको मुद्दालाई संस्थागत गर्न मधेशी प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सफल हुनु भएको आदि जस्ता अनेकौं कार्यहरू जुन उदाहरणको रुपमा सफल हुनु भएको मान्न सकिन्छ ।
***
वर्तमान परिवेशमा श्रद्धेय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यूलाई चुनाब लड्नु आवश्यकता भन्दा पनि बाध्यता किन्न ?
१) संघीय संसदमा संघीयता बिरोधी तत्वहरूको बाक्लो उपस्थितिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान लाई रक्षा गर्नका लागि ।
२) प्रादेशिक संरचनालाई पहिचानको आधारमा १०+१ प्रदेशहरु निर्माण गर्नका लागि ।
३) मधेश प्रदेशमा व्यवस्था भए अनुसार अन्य प्रदेश तथा देशमा जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउनका लागि ।
४) देशका हरेक नागरिकलाई राजनीतिमा सहभागि गराउने अधिकारका निम्ति पूर्ण समानुपातिक निर्वाचन प्रणाली तहत कार्यकारी राष्ट्रपतिको स्थापित गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि ।
५) संविधानमा भएका त्रुटिहरू लाई सच्चाएर बाँकी उपलब्धि हासिल गर्न संविधान संशोधन गर्नका लागि ।
६) देशका हरेक नागरिक लाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गराई नागरिकको मौलिक हक लाई सम्बर्धन गर्नका लागि ।
७) उद्योग कलकारखाना तथा कृषि जन्य उद्योगलाई प्राथामिकता दिई रोजगार श्रृजना गर्नका लागि ।
८) वर्तमानमा देखिएका देशको अर्थतन्त्र खस्किएको अवस्थालाई सुदृढ गर्न नोट बन्दी गरेर भएपनि ३ करोड नेपालीको जिविकोपार्जन व्यवस्थापन गर्नको लागि ।
९) विदेशिएका ४० लाख युवा युवती लाई आफ्नै देशमा फर्काउनका लागि ।
१०) व्यक्तिगत सम्पतिलाई राष्ट्रिय करण गरि समान्तामा आधारित समतामूलक समाज निर्माण गरि समाजवाद स्थापित गर्न का लागि ।
माथि उल्लेखित बुँदाहरू गर्न सकिने एक मात्र छमताबान नेता र नेतृत्वको रुपमा श्रद्धेय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यू रहेको हुँदा आवश्यकता भन्दा बाध्यकारी अवस्था भएकोले वहाँलाई आफ्नो लागि नभए पनि देश,जनता तथा युवा पुस्ताका लागि बाराको क्षेत्र नं.२ मा चुनाव लड्न हामी दबाबमूलक परिस्थिति श्रृजना गरौं।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech