• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लाजै नमानी सरकारको स्वाद लिदै जनमत

२०८० बैशाख १८, सोमबार १३:४५
लाजै नमानी सरकारको स्वाद लिदै जनमत

नविन यादव’निर्भय’/
सप्तरी,। मधेसमा जनता समाजवादी पार्टी र जनमत पार्टीको टकराव उत्कर्षमा पुगेको छ।जसपालाई काउन्टर दिदै आएको जनमत उप निर्वाचनमा जसपालाई कडा टक्कर दिएका छ्न।जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २ मा जनमतका कुशवाहाले हम्मेहम्मे पारेका थिए ।
जनमत र जसपाको राजनीतिक टकरावको प्रभाव अनन्त: मधेस प्रदेश सरकारमा परेको छ।प्रदेशमा जसपाले सरकारबाट जनमत पार्टीलाई निकाल्ने धारणा बनाएका छ्न भने जनमतले संघबाट निकलेपछि प्रदेश सरकारमा जसरी पनि टाँसिरह्ने मनसायमा छ्न।

संघीय सरकारको मन्त्रीमण्डलबाट राजिनामा दिएको जनमत पार्टी मधेस प्रदेश सरकारमा लाजै नमानी सत्ताको स्वाद लिन ढिट आचरण देखाउँदै छन।सार्वजनिक रुपमै सरकारबाट बाहिरिन दबाब बनाउँदै आएको जसपाका नेताहरूले जनमतका मन्त्री बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छ्न।तर जनमतले मधेस प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई बर्खास्त गरेर देखाउन चुनौती दिएका छ्न।

मधेसमा देखिएको जसपा र जनमतबीचको प्रतिस्पर्धा वर्चस्वकै राजनीतिमा आधारित छ्न।मधेसको नेतृत्वमा आफ्नो दलीय वर्चस्व कायम राख्न उपेन्द्रले रणनीति लिएका छ्न भने जसपालाई मधेसको राजनीतिबाट बिदाइ गरि जनमतको वर्चस्व स्थापित गर्ने रणनीतिमा सिके राउत देखिएका छ्न।

तराई मधेसमा देखिएको यी दुई शक्तिबीचको टकराबले मधेस प्रदेश सरकारको सेवाप्रवाह अस्तव्यस्त बनेका छ्न।त्यसैगरी मधेसी जनता समेत मधेसवादी पार्टीहरुप्रति अलमलिएका भएका छ्न।सिके राउत मधेस नेपालको भूगोल नभएको भन्दै स्वतन्त्र मधेसको अभियानमा लागे । स्वराजको अभियानमा लागेका डा. राउत अन्ततः नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरि मधेस नेपालकै अभिन्न भुभाग भएको स्वीकार गरे।

मधेसी जनताको हक अधिकार स्थापित गर्न संघीयता सहितको लोकतान्त्रिक गणराज्यको मुद्दा  लिएका उपेन्द्र भने मधेसमा सिके राउतको कटु आलोचकको रुपमा प्रस्तुत हुँदै आएका छ्न।दुई पार्टीबीच शिर्ष नेतृत्वदेखि वडा स्तरसम्मको नेताकार्यकर्तामा वर्चस्ववादी संघर्ष हुँदै गएको छ।

मधेस प्रदेश सरकार यी दुई पार्टीको प्रतिस्पर्धामा फसेको प्रष्ट भएको छ।प्रदेश सरकारको कार्यसम्पादन र सेवाप्रवाह लथालिङ्ग हुँदै गएको छ।एकातिर जसपाले जनमतका मन्त्रीहरुलाई कामै गर्न नदिने मनसायमा रहेका छ्न भने अर्कातिर लाजै नमानी सत्ताको स्वाद चाख्नेमा जनमत पार्टी व्यस्त छ।संघ सरकारबाट बाहिरिएका जनमत प्रदेश सरकारमा लिम टाँसिरहन चाहन्छ ?जनतालाई दर्जनौं सस्ता आश्वासन दिएका डा. राउत किन मधेस सरकारबाट मन्त्री बोलाउन चाहदैनन् ?

यसरी मधेसमा जनमत र जसपाबीचको टकराबको फाइदा लिने रणनीतिमा नेपाली कांग्रेस देखिएको छ।उनले उपेन्द्रलाई संसद प्रवेश गराउँदै मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहयोगको अपेक्षा राखेका छ्न।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us