• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरी: बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्टको सांसद कुशवाहाले गरे समापन

२०८१ कार्तिक ३०, शुक्रबार ०९:४१
महोत्तरी: बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्टको सांसद कुशवाहाले गरे समापन

महोतरीको रामगोपालपुर नगरपालिका वडा न ८ बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्टकाे समापन भएको छ ।
महोत्तरीको रामगोपालपुर ८ मा Birta Premiere Leagye (BPL-S5) वडा स्तरीय T-20 क्रिकेट टुर्नामेन्टको मधेस प्रदेश का सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोजसिंह कुशवाहाले एक कार्यक्रमबिच उदघाटन गरेका थिए।

वडा स्तरिय बि पी एल टुर्नामेन्टमा वडाकै जम्मा ४ वटा टिमले भाग लिएका थिए । वडा स्तरीय क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमबिच मधेस प्रदेश का सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले खेलमैदानमा फित्ता काटेर खेलको उदघाटन गरेका थिए।
सांसद कुशवाहाको प्रत्क्ष सहयोग रहेकोले युवाहरु प्रत्येक वर्ष बि पी एल टुर्नामेन्ट गराउदै आएको आयोजक समिले बताएका छन । प्रमुख अतिथि रहेका सांसद कुशवाहाले खेल हरेक मानिसहरुको जिवनमा आवश्यक रहेकोले खेललाइ जिवन्त राखनु पर्ने भन्दै खेलाडी र दर्शकलाई समेत खेलले स्फुर्त र अनुशािसत बनाउने बिश्वास ब्यक्त गर्दै खेलाडिहरुको उज्ज्वल भविष्यको कामना गर्दै खेल बिकासको लागि आफुले हरसम्भव प्रयास गर्ने समेत प्रतिवद्धता जाहेर गरेका हुन् ।
उनले राजनिती तरलताका कारण खेल जगतमा समेत प्रभाव पारेको स्विकार गर्दै कक्षागत पढाईको साथै बर्तमान अबस्थामा युवाहरुको खेलप्रती आकर्षण बढेको भन्दै अन्तरराष्ट्रीय जगतमा समेत नेपालका युवा खेलाडीहरुले नेपाललाई चिनाउने काम गरेकोमा धनयबाद दिएका हुन् । हिजाे मात्रै मधेशकाे छाेरी पुजा कुमारी महताेकाे कप्तानीमा नेपालले अब हुने विश्वकपमा नेपालले खेल्ने माैका पाउने भाे । र पुजा कुमारी महताेले एकलै नट आउट रही १००रन भन्दा बढी रन बनाएर कृतिमान कायम गरेकाे उदाहरण देखाउदै सांसद महताेले खेलाडीहरुलाइ हाैसला बढाउनु भयाे ।
समापन समारोहलाई सम्बोधनगर्दै सांसद कुशवाहा आर्थीक , मानसिक र शारीरीक रुपमा समेत खेल अनिबार्य रहेको भन्दै देश तथा मधेशका बिभिन्न खेलाडीहरुको नाम लिदैँ आफु मधेशका हरेक टुर्नामेन्टमा सहभागी दक्ष खेलाडीहरुलाइ जिल्ला स्तरीय र राष्ट्रिय स्तरीय खेलमा जान चाहने युवाहरुलाइ हरेक सम्भव सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गरेका छन् ।
समापन समारोह कार्यक्रममा जसपा नेपाल रामगोपालपुर नगरपालिकाको नगर संयोजक सुरेश कुमार यादव , समाज सेवि विनोद मंडल , जसपा नेपाल रामगोपालपुर नगर कमिटि सदस्य एनुल नदाफ , रामगोपालपुर वडा ८वडा कमिटि अध्यक्ष विपिन मणडल ,रामगाेपालपुर नगरपालिकाकाे जसपा नेपालकाे उपाध्यक्ष एवम युवा नेता बिजय कुमार यादव लगायतका उपस्थिती रहेको थियो । आठदिन सम्म संचालन भएकाे बिपिएल टि -२० क्रिकेट टुर्नामेन्टमा आज अन्तिम तथा फाइनल खेल भएकाे थियाे ।
फाइनल तथा अन्तिम खेल थलही एण्ड बिर्ता वरियर्स र बिर्ता राेयल एक्स प्रेस बिच भएकाे छ ।थलही एण्ड बिर्ता वरियर्सले ८वभरकाे खेलमा सबै विकेट गुमाइ ५१रनकाे लक्ष्य प्रस्तुत गरेका थिए ।जवाफी बैटिगंमा उत्रेका बिर्ता राेयल एक्स प्रेसले ८वभरकाे समाप्तिमा ४९रन मात्रै बनाउन सफल हुनु भयाे। रोयाल एक्सप्रेस , थलही बिर्ता वरीयर्स , अनुराधा मेडिकल हाल र रियान एण्ड रोमा कन्सट्रक्सन सहीत चारवटा टिम सहभागी रहेका बिपिएल टुर्नामेण्टका संयोयक पुरुषेत्तम मण्डलले जानकारी गराएका छन् । बिजेता समूह थलही एण्ड बिर्ता वरियर्स र उप बिजेता समूह बिर्ता राेयल एक्स प्रेसलाइ स समान तथा घाेषना गरेकाे पुरस्कार र मेडल,सिल सांसद सराेज सिंह कुशवाहाले वितरण गरेका छन । paratikshakhabar

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech