Advertisement

मधेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

न्युजडेस्क
२०७९ जेष्ठ २१, शनिबार ०९:३९


जनकपुरधाम, जेठ २१ । मधेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा आज सम्पन्न मन्त्री परिषदको बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर