Advertisement
☰

मधेशमा भूकम्पको धक्का महसुस

न्युजडेस्क
२०८१ पुष २३, मंगलवार ०७:३७

महोत्तरी । मधेशमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५० मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् ।bमधेश प्रदेशको आठै जिल्ला सहित देशभर धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययनको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर