Advertisement

सिरहा: जसपा नेपाल द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्युजडेस्क
२०७७ कार्तिक १७, सोमबार १७:४६

जनकपुरधाम सिरहाको लहान नगर पालिका वडा नम्बर २२ शिसवनिमा सुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ । जनता समाज बादी पार्टी नेपालका युवा नेता राम पुकार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन्।

उक्त कार्यक्रमको प्रमुख अतिथि भुमि ब्यव्यस्था तथा कृषि सहकारी मंन्त्री सैलेन्द्र साहले भने,,प्रदेश २ लाई अर्गेनिक प्रदेशको रूपमा निर्णय गर्न लगेको हो । प्रदेश २ मा कृषक पाठशालाको माध्यम बाट पढाई हुने मंन्त्री साहले बताए। प्रदेश सरकार प्रत्येक पालिकामा माटो परिकक्षण ब्यबस्था छिटो नै गर्ने बताए।देश को ११४ वटा नदिको निरक्षण गरेका छन्।किसानहरुको प्रत्येक हातमा सिचाइ हुनुपर्छ।यो प्रदेश को समृद्धि कृषिमा अधारीत रहेको र सिरहामा दलितको संख्या धेरै रहेको बताउनु भयो । जब  सम्म प्रहरी एन आएन भने तब सम्म हामी लाई देशमा समद्धि ल्याउन कठिन हुने उनले बताए ।,

समाजिक परिवर्तनको खाचो रहेको बताए । हरेक आन्दोलनमा अग्रसर रहेको सिरहा जिल्ला बिकासमा पछाडि रहेको बताए । समाजमा परिवर्तन ल्याउन तपाईंहरुको साथ सहयोगको खाचो रहेको बताए।प्रदेश नम्बर २ मा  ५० हजार किसानहरु लभामबित भएको र हामीहरु,साना किसानहरुलाई १० कठा खेती गर्न सहयोग स्वरुप खातामा दस हजार रकम सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेका छन्।, हुलाकी राजमार्गलाई  दुध केन्द्रिय  ब्यव्यवस्था  मिलाई रहेको र कृषिमा विशेष ध्यान दिएको मंन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर