• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अमेरिकामा बन्द भयो टिकटक ?

२०८१ माघ ७, सोमबार ०८:३७
अमेरिकामा बन्द भयो टिकटक ?

काठमाडौं । अमेरिकामा चर्चित सामाजिक संजाल टिकटक चल्न छाडेको छ ।टिकटकलाई प्रतिबन्ध लगाउने कानून कार्यान्वयनमा आउनु केही घण्टाअघि देखि नै टिकटक अफलाइन भएको हो । अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्ने टिकटकको एपमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पालना गरिएको र हालका लागि तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुन्न भन्ने सन्देश देखिएको जनाइएको छ ।
उक्त सन्देशमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफूले सत्ता सम्हालेपछि टिकटक पुनर्स्थापना गर्ने उपायका सम्बन्धमा मिलेर काम गर्ने संकेत दिएको समेत उल्लेख गरिएको छ । यसअघि उक्त सामाजिक संजाल प्लेटर्फमले बहिर्गमन उन्मुख बाइडन प्रशासनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्ने आश्वासन नदिए आइतबारदेखि आफू अन्धकारमा जाने चेतावनी दिएको थियो ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफूले सोमबार पदभार सम्हालेपछि टिकटकमाथिको प्रतिबन्ध ९० दिनका लागि स्थगित गर्ने संकेत गर्नुभएको थियो । टिकटकको एप-एप्पल र गुगलको ‘‘यूएएस एप स्टोर’’ बाट हटाइएको प्रयोगकर्ताले बताएका छन् ।
अमेरिकी संसदले गत अप्रिलमा टिकटकको चीनस्थित मातृ कम्पनी बाइटडान्सले यसको अमेरिकी संस्करणलाई आइतबार अर्थात १९ जनवरीसम्ममा कुनै अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा यसमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । १७ करोड अमेरिकी उपभोक्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै टिकटक सर्वोच्च अदालत पुगे पनि यही शुक्रबार सर्वोच्चले उक्त कानुनलाई मान्यता दिएको थियो ।
टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले चिनियाँ सरकारलाई यसका प्रयोगकर्ताहरूको गोप्य जानकारी उपलब्ध गराउने गरेको आशंका अमेरिकाले गर्दै आएको छ ।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us