Advertisement
☰

जसपा नेता अनिरुद्ध प्रसाद सिंह यादब द्वारा बलान नदि को समस्या समाधान गराउन मुख्यमन्त्री ज्यु लाई डेलिगेसन ।

न्युजडेस्क
२०७७ आश्विन २, शुक्रबार ११:५५

समाजसेवी एवम् लोकप्रिय नेता अनिरुद्ध प्रसाद सिंह यादवले बलान नदी को समस्या समाधान गराउन मुख्यमन्त्री समक्ष डेलिगेसन

जनता समाजवादी पार्टी को नेता विकासप्रेमी एवं लोकप्रिय जनता को दुःख मा सधै साथ दिदै आइरहेको राष्ट्रिय सभा चुनाव को प्रत्यासी अनिरुद्ध प्रसाद सिंह यादव को नेतृत्व मा बलान नदी को समस्या लाई लिएर प्रदेश नम्बर दुई को मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल समक्ष जम्बो डेलिगेसन टोली लिएर विहिबार जनकपुर पुगेको थियो।

साथै उक्त समस्या लाई लिएर बलान बिहुल गाउँपालिका वार्ड नम्बर एक, तिन को अध्यक्ष र प्रदेश सचिव दिनेश यादव सहित को स्थानीय नेताकार्यकर्ताहरु को जम्बो डेलिगेसन टोली लिएर प्रदेश सरकार संग छलफल गरेका छन्। उक्त छलफल मा‌ मुख्यमन्त्रीले मास्टर प्लान लिएर आउन निर्देशन सहित सकारात्मक कुरा राख्दै यही आर्थिक वर्ष मा समस्या समाधान गराउन पहल गर्ने बताउनु भएको छ।

साथै समस्या समाधान गराउन को प्रदेश नम्बर दुई को मुख्यमन्त्री लालबाबु राउतलु केन्द्रीय मन्त्री वर्षमान पुन लाई समेत टेलिफोन संवाद को मार्फत बलान नदी बाट वर्षेनी किसानहरूले भोग्दै आइरहेको समस्या को बारेमा बिस्तृत जानकारी गराउनु भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर