Advertisement
☰

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

न्युजडेस्क
२०७७ आश्विन ९, शुक्रबार १९:२३

द प्रदेश टाइम्स / ९ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पुरा गरिदिनुस् ।’

माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर