Advertisement
☰

भंगाहा नगरपालिका धर्मपुर गाउँमा तीन हजार बृक्षारोपन

न्युजडेस्क
२०७७ आश्विन १८, आईतवार १७:२७

द प्रदेश टाइम्स / महोत्तरी बढ्दो जलवायु परिवर्तन रोक्न महाेत्तरीकाे भंगहा नगरपालिकामा मेयर साहले वृक्षाराेपान गर्न लागेका छन् ।

पिहलाे चरणमा भंगाहा नगरपालिका वार्ड न. ८ धर्मपुर गाउँमा तीन हजार बृक्षारोपन गर्न लागेको मेयर संजिव साहले बताए । बढ्दो जलवायु परिवर्तन रोक्न र किसानलाई आम्दानी को स्रोतको रुपमा बोट बिरुवा बितरन कार्यक्रम सुरु गरिएको मेयर साहले बताए ।

वन तथा वातावरण जोगाउन सामुदायि सँग मिलेर काम सुरु गरेका छौं, उनले भने- सिँचाइ कृषिका कामलाई पनि प्राथमिकता दिएका छौं ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर