Advertisement

एमालेले आज निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै 

न्युजडेस्क
२०७८ चैत्र २४, बिहीबार १५:५३


काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

एमाले प्रचार प्रसार विभागका उप–प्रमुख विष्णु रिजालका अनुसार एमालेले दिउँसो आयोगको कार्यालय गएर ज्ञापन पत्र बुझाउन लागेको हो ।

‘निर्वाचन आयोगले आचारसंहिताका बारेमा केही उट्पट्याङ निर्णय गरेको छ । त्यसलाई सच्याउन आग्रह गर्दै ज्ञापन पत्र बुझाउन लागेका हौं,’ रिजालले भने । पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु आयोग जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर