Advertisement

पुर्व राज्य मन्त्री कुशवाहा द्वारा मदरसा भवन शिलान्यास

न्युजडेस्क
२०७८ श्रावण २०, बुधबार २२:१५

जनकपुरधाम / प्रदेश न २ महोत्तरीको मनरा सिस्वा नगरपालिका वाडा न ४ जवाख मा पुर्व आन्तरिक मामिला तथा राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा फैजुल कुरान मदरसाको भवन शिलान्यास गरेका छ्न।

एक कार्यक्रम बिच पुर्व मन्त्री कुशवाहा द्वारा मनरा सिस्वा नगरपालिका न ४ जावख मा फैजुल कुरान मदरसामा भवन निर्मान कार्यको लागि सिल्यानास् गर्नु भयाे । जवाख मा मुस्लिम विद्यार्थीहरु लाई पढाइ मा र बास मा समस्या आएको कारण जनताकै इच्छा अनुसारको मदरसा भवन निर्माण गर्नेको लागि शिलान्यास गर्नु भएको कुरा जानकारी गराउनु भयो।

पुर्व मन्त्री कुशवाहा आफू मन्त्री न भए पनि हामी जनताको काममा सधै बिकासको नाममा र शिकक्षा, स्वास्थ लगाईत जनताको साथमा रहन्छु भने जानकारी गराउनु भएको थियो। शिलान्यास को क्रममा स्थानीय मोलबी, समाजसेवी, बुद्धिजीवी, युवा विद्यार्थी, नेता तथा कार्यक्रर्ताहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर