Advertisement

मुस्लिम समाज सुधार नेपाल कतार द्वारा मो. एहसान सिद्दीकी लाई नगद सहयोग

न्युजडेस्क
२०७७ कार्तिक ९, आईतवार १७:२६

जनकपुरधाम / ९ कार्तिक Muslim society improvement nepal (मुस्लिम समाज सुधार नेपाल) कतार द्वारा विगत मा गरेको सामाजिक कार्य को निरंतरता दिदै आज पूण वार्ड नं. ८ का मो. एहसान सिद्दीकी को श्रीमती को पथरी को अप्रेसन गर्न को लागि नगद रु. १५०००/- आर्थिक सहयोग गरेका छन।

सो रकम मुस्लिम सोसाइटी का जिल्ला अध्यक्ष मो. ज्याउल राइन अध्यक्षता मा र मो.जाहिद नदाफ, मो. रब्बानी दर्जी र जानी खान जी को रहोबर मा सहयोग राशि हस्तांतरण गरेको छ। यो नगद राशि क़तर मा कार्यरत दाजु-भाई हरु आ-आफ्नो कमाई बाट केहि नगद संकलन गरी मुस्लिम सोसाइटी ले सहयोग गरेका जानी खान मधेसी ले जानकारी गराएका छन।

जानी खान ले सम्पूर्ण मुस्लिम सोसाइटी का साथी हरु लाई हृदय देखी धन्यबाद व्यक्त गरेका छ्न। र अल्लाह तपाई हरु लाई यस्तै सामाजिक काम गर्न अझै ऊर्जा प्रदान गरोस भने दुवा समेत गरेका जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर